राजावादीको प्रदर्शनका क्रममा भएको घटनाकाे कारक सरकार : राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रवारको जनप्रदर्शनका क्रममा भएको घटनामा सरकारले जिम्मेवारी लिनुपर्ने निस्कर्ष निकालेको छ ।  पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बसेको पार्टीको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राप्रपा हिंसात्मक गतिविधिको सधैँ विपक्षमा रहेको बताए  । उनले हिंसात्मक घटनामा सरकारको संलग्नता र सरकार नै हिंसा […]

Continue Reading

तीनकुने प्रकरणः हालसम्म १११ जना पक्राउ, दुर्गा प्रसाईं फरार

काठमाडौं तीनकुनेमा शुक्रबार भएको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईं निकट एक युवक पक्राउ परेका छन्। शनिबार काठमाडौं प्रहरी परिसरको टोलीले प्रसाईंनिकट महेन्द्रराज भण्डारीलाई पक्राउ गरेको परिसरका प्रवक्त एसपी अपिलराज बोहराले जानकारी दिए । शुक्रबार पूर्वराजाको समर्थकहरूद्वारा गरिएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १११ जनालाई पक्राउ गरेको छ । शुक्रबार भएका अराजक गतिविधिको नेतृत्व गरेका […]

Continue Reading

पत्रकार रजकको मृत्यु प्रकरण : भिडियो खिच्न व्यस्त रहँदा बाहिर आगलागी भइरहेको पत्तै पाएनन्

एभिन्युज टिभीका क्यामरापर्सन सुरेश रजकले तीनकुनेस्थित मार्बल हाउस नजिकैको घरमा आफू भित्र बसेर पत्रकारिताकर्म गरिरहँदा बाहिर आगो लागेको थाहा नै नपाएको देखिएको छ । सार्वजनिक एक भिडियोमा आन्दोलनकारीबाट भइरहेको तोडफोड र लुटपाटको सो घरको एउटा कोठाभित्रबाट उनले भिडिओ खिचिरहेको देखिन्छ । तर, उनको हाउभाउ र व्यवहारबाट बाहिर लागेको आगो’bout कुनै संकेत नै नपाएको देखिन्छ । सार्वजनिक […]

Continue Reading

म्यानमारमा भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघ्यो

म्यानमारको सागिङ सहरमा केन्द्रविन्दु भई म्यानमार र थाइल्यान्डमा शुक्रबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या शनिबार एक हजारभन्दा बढी पुगेको छ भने खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ । मध्य म्यानमारको सागिङ सहरको उत्तरपश्चिममा शुक्रबार ७.७ म्याग्निच्युडको भूकम्प गएको र त्यसको केही मिनेटपछि ६.७ म्याग्निच्युडको पराकम्प आएको थियो । भूकम्पले म्यानमारमा भवन, पुल र सडकका […]

Continue Reading

पूर्वराजाको सेवा सुविधा खोसिने, राहदानी रद्द गर्ने तयारी

हिंसात्मक आन्दोलन भड्काएको आरोपमा सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सेवा सुविधा खोस्ने र राहदानी रद्द गर्ने तयारी थालेको छ। दुर्गा प्रसाईंको नेतृत्वमा शुक्रबार भएको हिंसात्मक प्रदर्शनपछि छानबिन गरेर यो कदम चाल्ने तयारी भएको हो। ‘पूर्वराजा ज्ञानेन्द्रकै निर्देशनमा आन्दोलन भएको छ। छानबिनपछि विदेश भाग्ने आशंकाले राहदानी रद्द गर्ने प्रक्रिया अघि बढेको छ,’ गृहमन्त्रालयका एक उच्च अधिकारीले भने। दुई […]

Continue Reading

आजको मौसम : कोशी र गण्डकीमा चट्याङ्ग र हिमपातको अनुमान

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। […]

Continue Reading

काठमाडौँ उपत्यकामा आज घोडेजात्रा मनाइँदै

चैत्र कृष्ण औँसीका दिन आज काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ। जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्न सक्ने भय तिनमा रहिरह्यो। यसैकारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी […]

Continue Reading

तीनकुने घटना: ८८ घाइते, दुईको मृत्यु, ५१ पक्राउ

राजावादीहरूले काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शन, तोडफोड र आगजनीमा संलग्न ५१ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता अपिलराज बोहराका अनुसार शुक्रबार रातिसम्म ५१ जनालाई नियन्त्रणमा लिइएको छ। प्रहरीका अनुसार अमानवीय, अमर्यादित र गैरकानुनी आपराधिक गतिविधिमा संलग्न भएकाले उनीहरूलाई पक्राउ गरिएको हो। एसपी बोहोराका अनुसार प्रदर्शनका क्रममा ५३ जना प्रहरी घाइते भएका छन्। तीमध्ये […]

Continue Reading

चन्द्र भण्डारी भन्छन्: दलहरू कै कुकर्म का कारण १० हजार मानिस सडकमा निस्किँदा तर्सिने स्थिति हामीले नै बनाएका हौँ

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले १०/१५ हजार मानिस सडकमा उत्रिँदा डराउनुपर्ने स्थिति नेताहरू आफैले सिर्जना गरेको टिप्पणी गरेका छन्। स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १५ औँ स्मृति दिवसका अवसरमा  काठमाडौँमा आयोजित  कार्यक्रममा बोल्दै नेता भण्डारीले यस्तो टिप्पणी गरेका हुन्। ‘यत्रो प्रजातन्त्र ल्याएर हामीले शासन गर्‍यौँ त। मन्त्री भयौँ त, आफ्ना मन लागेकालाई मन्त्री बनाएका होइनौँ ? आफ्ना […]

Continue Reading

कर्मचारीको उमेर हद पहिलो वर्ष ५८ वर्ष नै कायम राख्ने तयारी

निजामती कर्मचारीको अवकाशको उमेर हद ५८ वर्ष नै राख्ने र कुलिङ पिरियड दुई वर्ष राख्ने तयारी भएको छ। सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सबन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा उपसमितिमा यस्तो तयारी भएको छ। राज्य व्यवस्था तथा सुशासन समितिअन्तर्गत दिलेन्द्रप्रसाद बडू संयोजकत्वको उपसमितिले विधेयकलाई अन्तिम चरणमा पुर्‍याएको छ। जसमा विधेयक पारित […]

Continue Reading