तस्करीको सामग्री समात्न प्रहरीले चलायो गोली

तस्करीको सामग्री समात्न धनुषा प्रहरीले गोलि चलाएको छ। धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा तस्करीको सामान लुकाएर राखेको घरमा पुगेको प्रहरीले गोली चलाएको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक सञ्जय यादव नेतृत्वको इलाका प्रहरी कार्यालय फुलगामा र प्रहरी चौकी बहेडाबेलाको टोलीले घर घेराउ गरेर सामान समात्न खोज्दा महिलाको समूहले प्रतिकार गरेपछि प्रहरीले गोली चलाएर तस्करीको सामान […]

Continue Reading

अमेरिकी शिक्षा विभाग खारेज गर्ने आदेशमा ट्रम्पले गरे हस्ताक्षर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिक्षा विभाग खारेज गर्न अधिकारीहरूलाई निर्देशन दिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। ट्रम्पले आफ्नो चुनावी अभियानको क्रममा नै उक्त विभाग खारेज गर्ने प्रतिज्ञा गरेका थिए। ‘हामी यसलाई सकेसम्म चाँडो बन्द गर्नेछौं,’ ट्रम्पले आदेशमा हस्ताक्षर गरेपछि भने, ‘यसले हामीलाई कुनै फाइदा गरिरहेको छैन।’ यद्यपि आदेशमा अपाङ्गता भएका बालबालिकाका लागि अनुदान र कोष […]

Continue Reading

भाेलि आइतबार साँझसम्म मौसम खराब हुने, यी स्थानमा हुने छ वर्षा

गए रातिदेखि भाेलि आइतबार साँझसम्म मौसम केही खराब हुने सम्भावना रहेकाे  मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार शुक्रबार रातिदेखि देशका हिमाली क्षेत्रका एक-दुई ठाउँमा हल्का हिउँ पर्ने सम्भावना छ। देशका पहाडी क्षेत्रका थोरै ठाउँहरूमा भने मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने सम्भावना छ। तराई, कोशी र मधेश प्रदेशमा यस्तो सम्भावना रहेको महाशाखाले जनाएको […]

Continue Reading

ढल्केबर-बारा प्रसारण लाइन निर्माण सम्पन्न

देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल-भारतबिचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन हेटौँडा-ढल्केबर-इनरुवा ४०० केभी प्रसारण लाइन आयोजना अन्तर्गत ढल्केबर-बारा खण्ड निर्माण सम्पन्न भएको छ । धनुषाको ढल्केबर सबस्टेसनदेखि पश्चिमतर्फ पर्ने महोत्तरी, सर्लाही, रौतहट हुँदै बारा र मकवानपुरको सिमानामा पर्ने सरस्वती डाँडासम्मको १०० किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको हो । धनुषाको ढल्केबरबाट […]

Continue Reading

आगलागीका कारण लन्डनको हिथ्रो विमानस्थल बन्द

युरोपको सबैभन्दा व्यस्त बेलायतको हिथ्रो विमानस्थल आज शुक्रबार बिहानै लन्डनको पश्चिममा रहेको सुविधामा बिजुली आपूर्ति गर्ने छिमेकी विद्युतीय सबस्टेशनमा ठूलो आगलागी भएपछि  बिहान बन्द गरिएको अधिकारीहरूले बताएका छन् ।उडान–ट्र्याकिङ वेबसाइट फ्लाइटराडार २४ का अनुसार केही उडान पहिले नै मोडिएका थिए भने विमानस्थल अधिकारीहरूले विमानस्थल अधिकारीहरूले ‘आगामी दिनहरूमा महत्त्वपूर्ण अवरोधको अपेक्षा’ गरेका छन् “हिथ्रोले महत्त्वपूर्ण विद्युत् […]

Continue Reading

ओमोडा एण्ड जेईको काे पहिलो वार्षिकोत्सव सम्पन

एसपिजी अटोमोबाइल्सको आधिकारिक विक्रेता ओमोडा एण्ड जेईकोले पहिलो वार्षिकोत्सव मनाएको छ । काठमाडौँमा आयोजित  कार्यक्रममा एसपिजी अटोमोबाइल्ससंग सम्विन्धीत व्यक्तिहरूकाे सहभागिता रहेकाे थियाे ।  कार्यक्रममा एसपिजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले ओमोडा एण्ड जेईको नयाँ प्रविधिमा आधारित ईलेक्ट्रिक्ल भेईकल भएको  र वातावरणिय उतरदायित्वलाई मध्यनजर गर्दे नेपालकाे  व्यापारिक क्षेत्रमा प्रभुत्व जमाउन सकेकाे दावि गरे । एसपिजी अटोमोबाइल्सका विक्रि तथा […]

Continue Reading

विद्युत प्राधिकरणलाई ध्वस्त पार्ने षड्यन्त्रमा लागेका ऊर्जामन्त्रीलाई बर्खास्त गरियोस् : सांसद बस्नेत

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई बर्खास्त गर्न सांसदले माग गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा माओवादी सांसद ज्ञानु बस्नेतले नेपाल विद्युत प्राधिकरणलाई ध्वस्त पार्ने षड्यन्त्रमा मन्त्री खड्का लागेकाले बर्खास्त गर्नुपर्ने माग गरिन् । सांसद बस्नेतले भनिन्, ‘नाफामा गइरहेको प्राधिकरणलाई कमजोर बनाउन ऊर्जामन्त्री लाग्नु सही होइन। विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ छैन र भविष्यमा पनि […]

Continue Reading

महायज्ञ सफल बनाउन दिपक मरिकलाई उठिवास

सिरहाको औरही गाउँपालिका-५ मा विष्णु महायज्ञ लगाउन सार्वजनिक स्थलमा बस्दै आइरहेका  दलित दिपक मरिक (डुम)लाई अन्यत्र सारिएको छ । चैत १७ गते सुरु हुने विष्णु महायज्ञको लागि यज्ञ स्थलको मुखमा ऐलानी जग्गामा बस्दै आइरहेका दिपकलाई अन्यत्र सारिएको हो । आफू बस्दै आएको घर खाली गराउन पुरै गाउँलेले सहमति गरेपछि बाध्य भएर घर खाली गर्नु परेको […]

Continue Reading

फेरि थपियो साढे दुई खर्ब सरकारी ऋण

चालु आर्थिक वर्ष २०८१-८२ को फागुन मसान्तसम्ममा सरकारले तिर्न बाँकी ऋण रु २६ खर्ब ७६ अर्ब तीन करोड पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार पारेको चालु आर्थिक वर्षको दोस्रो चौमासिक अवधिसम्मको सरकारी ऋणको प्रतिवेदनअनुसार यो आर्थिक वर्षमा मात्र करिब साढे दुई खर्ब सरकारी ऋण थपिएको छ । “चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक […]

Continue Reading

अन्तरिक्षमा नौ महिना रहदा

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट अन्तरिक्षको स्पेस एक्समार्फत नौ महिनाअघि अन्तरिक्ष पुगेका ५९ वर्षीया सुनिता विलियम्स ‘सनी’ र ६४ वर्षीय ब्यारी ई विल्मोर ‘बुच’ ले बुधबार पृथ्वीमा पाइला टेके । उनिहरू केवल आठ दिनका लागि अन्तरिक्ष यात्रामा गएका थिए । तर आफू चढेको अन्तरिक्ष यानमा प्राविधिक समस्या आएकाले उनिहरू नौ महिना उतै बस्नु पर्याे । शून्य गुरुत्वाकर्षणको रोमाञ्चक जीवन […]

Continue Reading