ग्वार्को ओभरपास : निर्णय एउटा, निर्माण अर्को
चक्रपथ सडक अन्तर्गत ललितपुरको ग्वार्को चोकमा निर्माणाधीन ‘ओभरपास’ मा ठेक्कादेखि निर्माण कार्यसम्म गम्भीर प्राविधिक त्रुटि भेटिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले अदूरदर्शी र दीर्घकालीन रूपमा समस्या सिर्जना गर्ने ओभरपास निर्माणको जिम्मा लगाएको हो । विशेष गरी विकसित सहरहरूमा दीर्घकालीन प्रभाव पार्ने संरचना निर्माण गर्दा सहरको सौन्दर्यीकरणलाई कायम […]
Continue Reading