माग सम्बोधन नभए शिक्षकहरूले चैत २० देखि सडक आन्दोलन गर्ने

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

नेपाल शिक्षक महासङ्घले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ। फागुन २४ गते पहिलो चरणको आन्दोलन पुरा गरेको महासङ्घले फागुन २७ गतेदेखि दोस्रो चरणको आन्दोलनको घोषणा गरेको हो।

महासङ्घले आन्दोलनको क्रममा सडकदेखि दलका कार्यालय घेराउ गर्नेसम्मका कार्यक्रमहरू अघि सारेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *