अध्यादेशको विपक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

नेकपा एकीकृत समाजवादीले सरकारले ल्याएका अध्यादेशहरूको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। आलोकनगरमा मंगलबार बसेको स्थायी कमिटीको बैठकले संसद अधिवेशनको संघारमा संसदलाई छलेर सरकारले विभिन्न अध्यादेशहरू जारी गर्नु गलत भएको भन्दै अध्यादेशहरूको विपक्षमा मतदान गर्ने निर्णय गरेको नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए। समितिमा छलफल भइरहेको विधेयकसमेत फिर्ता नलिई सरकारले संविधान, […]

Continue Reading

आगलागीबाट पाँच बिघाको पराल जल्यो, लैनो भैँसी घाइते

लालबन्दी नगरपालिका–७, डाँडाटोलमा आज  एक भैँसी फार्ममा आगलागी हुँदा पाँच बिघाको पराल जलेर नष्ट भएको छ । डाँडाटोलका लेखराम जर्गा मगर (अर्जुन) ले सञ्चालन गरेको भैँसी फार्ममा विद्युत् सर्ट भएर आगलागी भएको हो । आगलागीबाट करिव पाँच बिघाको पराल जलेर नष्ट भएको पीडितले बताएका छन् । भैँसीका खुवाउनका लागि किनेर राखिएको २१÷२२ बिघाको ४ वटा परालको […]

Continue Reading

१७ हजार मेगावाट विद्युत् निर्यात गर्नेगरी भारतसँग सहमति

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अन्तरदेशीय प्रसारण लाइनमार्फत १७ हजार मेगावाट विद्युत् निर्यात गर्नेगरी भारत सरकारसँग सहमति भएको बताएका छन् ।इनर्जी इन्फर्मेसन सेन्टर प्रालिद्वारा प्रकाशित ऊर्जा खबर पत्रिकाको सातौँ अङ्क विमोचन गर्दै आज उनले ऊर्जा विकास मार्गचित्र, २०८१ को लक्ष्य पूरा गर्न दुई देशका सचिवस्तरीय बैठकले उक्त सहमति गरेको जानकारी दिए । “हामीले आठ […]

Continue Reading

हलेसी बजारको आगलागीमा सात करोड बढीको क्षति

गए साझ  हलेसी बजारमा भएको आगलागीमा सात करोड बढीको क्षति भएको छ । आगलागीमा घर, होटल, पसललगायत गरी सात करोड ५० लाख बराबरको क्षति भएको हो । खोटाङका निमित्त प्रमुख जिल्ला अधिकारी हिराधन राईका अनुसार पदमशेर राईको काठ र जस्ताले बनेको तीन तले घर, पहिलो तलामा राखिएको हार्डवेयर पसल, दोस्रो तलामा भएको निर्धन उत्थान लघुवित्त […]

Continue Reading

महाकुम्भमा ५० करोड पर्यटक

एउटा धार्मिक कार्यक्रममा कति भक्तजन जालान् ? हजार, १० हजार, लाख वा एक करोड । भारतको एक धार्मिक स्थलमा भने विश्वलाई नै चकित पार्ने गरी तिर्थालु पुगेका छन् । भारत उत्तरप्रदेशको प्रयागराजमा जारी महाकुम्भ मेलाले विश्वमै नयाँ इतिहास रचेको दाबी गरिएको छ। महाकुम्भमा स्नान गर्न करिब ५० करोड धार्मिक पर्यटक पुगेको प्रदेश सरकारलाई उद्धृत गर्दै टाइम्स अफ इन्डिया […]

Continue Reading

काठमाडौँ विश्वकै चौथो वायु प्रदूषित सहर

काठमाडौँ विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ। आज बिहान काठमाडौँको वायु प्रदूषण १७६ एक्यूआई मापन गरिएको छ।यसको मापन विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरले गरेको हो। यस्तै दक्षिण एसियाली मुलुक बंगलादेशको ढाका पहिलो स्थानमा रहेको छ। बिहानसम्म ढाकाको वायु प्रदूषण २०४ एक्यूआई मापन गरिएको छ। भने, भारतको नयाँ दिल्ली प्रदूषित सहरको दोस्रो स्थानमा […]

Continue Reading

दिल्लीमा भूकम्प

भारतको राजधानी नयाँ दिल्लीमा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार बिहान ५:३६ बजे गएको भूकम्पको तीव्रता रिक्टर स्केलमा ४ मापन गरिएको थियो। राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा दिएको जानकारी अनुसार भूकम्पको केन्द्रबिन्दु नयाँ दिल्ली थियो र यसको गहिराई पाँच किलोमिटर रहेको थियो । भूकम्पको धक्काका कारण धेरै क्षेत्रका मानिसहरू आत्तिएर घरबाट बाहिर […]

Continue Reading

मेचीनगर–१४ मा निर्मित फोहर प्रशोधन केन्द्र प्रयोगविहीन

माइक्रोसफ्टका संस्थापक बिल गेट्सद्वारा स्थापित परोपकारी संस्था ‘गेट्स फाउन्डेसन’को रु सात करोड ८१ लाख पाँच हजार पाँच सय ८५ अनुदानमा मेचीनगर–१४ मा निर्मित मानव मलमूत्रीय फोहर प्रशोधन केन्द्र प्रयोगविहीन भएको छ । फाउन्डेसनले एसियाली विकास बैंकमार्फत झापाका तीन स्थानीय तह मेचीनगर, बिर्तामोड र बुद्धशान्तिको मानव मलमूत्रीय लेदो प्रशोधन गरी प्राङ्गारिक मल बनाउन पाँच वर्षअघि उक्त […]

Continue Reading

आजकाे विदेशी मुद्रा विनिमयदर

नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलरको मूल्य स्थिर छ । यूरो, युके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलरको मूल्य बढेको छ । अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ ६२  पैसा र बिक्रीदर एक सय ३९ रूपैयाँ २२ […]

Continue Reading

आजकाे माैसमः केहि प्रदेशमा हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा कोशी प्रदेश, गण्डकी प्रदेशका  उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई […]

Continue Reading