जनमतका नेताद्वारा बन्दुक प्रदर्शन
रौतहट — काँधमा बन्दुक बोकेका दुई जनाका बीचमा जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष एवम पूर्वखानेपानी मन्त्री अब्दुल खान र जिल्ला इन्चार्ज सेख जमसेद हिँडेको तस्बिर र भिडियो फेसबुकमा सार्वजनिक गरिएपछि प्रहरीले सोधपुछ गरेको छ । गौर नगरपालिका–६ घर भएका जनमत पार्टीका रौतहट इन्चार्ज जमसेदले बन्दुकसहितको तस्बिर र भिडियो आइतबार फेसबुकमा अपलोड गरेका थिए । सार्वजनिक आलोचना बढ्नुका साथै […]
Continue Reading