युक्रेनकाे ‘सार्वभौमिकता सुरक्षित’ भएमा मात्र शान्ति सम्भव : जर्मन चान्सलर
जर्मनीका चान्सलर ओलाफ स्कोल्जले युक्रेनको सार्वभौमिकता सुरक्षित भएमा मात्र युक्रेन र रूसबीचको युद्ध वास्तवमै शान्तिका साथ अन्त्य हुने बताएका छन् ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै हप्ता युक्रेनका लागि वासिङ्टनको सहयोगको अवस्थालाई निरन्तरता दिइराख्न असम्भव हुने भन्दै चाँडै नै युद्धविराम वार्ता सुरु गर्न रुसी नेता भ्लादिमिर पुटिनलाई भेट्ने घोषणा गरेका थिए । ‘युक्रेनको सार्वभौमिकता सुरक्षित भएमा […]
Continue Reading