सन् २०२४ मा १८ देशमा १ सय २४ जना पत्रकार मारिए

सन् २०२४ मा १ सय २४ जना पत्रकार मारिएका छन्। कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स (सीपीजे)को प्रतिवेदनअनुसार यो वर्ष १८ देशमा पत्रकार मारिएका छन्। जसमध्ये सबैभन्दा धेरै पत्रकार इजरायलले मारेको छ। ती सबै प्यालेस्टाइनी पत्रकार हुन्। इजरायल गाजा युद्धमा ८५ जना पत्रकार मारिएका छन्। सन् २०२३ मा ७८ जना पत्रकार इजरायल गाजा युद्धमा मारिएका थिए। इजरायल–हमास […]

Continue Reading

संविधान संशोधनका लागि कार्यदल बनाउने संयन्त्र बैठकको निर्णय

सरकारको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले संविधान संशोधनका लागि कार्यदल बनाउने निर्णय गरेको छ। गए साँझ प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको संयन्त्रको बैठकले संविधान संशोधनका लागि कार्यदल बनाउने निर्णय गरेको गृहमन्त्रीसमेत रहेका संयन्त्रका सदस्य रमेश लेखकले जानकारी दिए। यसबारे विस्तृत छलफलका लागि आज बिहान ११ बजे सत्तारूढ गठबन्धनको बैठक बस्दैछ। उक्त बैठकमा थप छलफल भएपछि कार्यदल बन्ने […]

Continue Reading

काठमाडौँ,भाेजपुर तथा सुर्खेतमा आज बिजुली काटिने

नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँ भाेजपुर तथा सुर्खेतका  विभिन्न स्थानमा  बिजुली काटिने जनाएको छ। वितरण प्रणाली भूमिगत गर्ने प्रयोजनका लागि काठमाडाैकाे महाराजगञ्ज वितरण केन्द्रको गोङ्गबु फिडर अन्तर्गत पर्ने स्थानहरूमा बिजुली काटिने छ।प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार वसुन्धरा, गोङ्गबु टाउन प्लानिङ, सामाखुसी, रानीबारी क्षेत्रमा बिहान ११ बजेदेखि अपराह्न तीन बजेसम्म बिजुली प्रवाह रोकिनेछ। सो फिडर अन्तर्गत वितरित […]

Continue Reading

आजकाे माैसमः यी पाँच प्रदेशका हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहे पनि बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। आज तराईका केही भू–भागहरूमा हुस्सु/कुहिरो […]

Continue Reading

आजका लागी विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।  राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ६२ पैसा र बिक्रीदर १३९ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिदर १४५ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७० पैसा निर्धारण गरिएको छ।  यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर […]

Continue Reading

हमासले आज रिहा गर्ने तीनजनाको नाम सार्वजनिक

इजरायलले गाजामा करिब एक महिना पुरानो युद्धविराम सम्झौता रद्द गर्ने चेतावनीपछि हमासले हिजाे शुक्रबार तीनजना बन्धकको नाम सार्वजनिक गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले आज  रिहा हुने बन्धकहरूमा इजरायली–रूसी साशा ट्रुपानोभ, इजरायली–अमेरिकी सागुई डेकेल–चेन र इजरायली–अर्जेन्टिनाका यायर हर्न रहेको जनाएको छ । प्यालेस्टिनी लडाकू समूह हमासले यस हप्ताको अन्त्यमा तीन जीवित […]

Continue Reading

४ वर्षमा ७ लाख साउदीले रोजे निजी क्षेत्र

बितेको ४ वर्षमा ७ लाख साउदी नागरिक निजी क्षेत्रमा सामेल भएको पाइएको छ । यस क्षेत्रमा कार्यरत साउदी पुरुष र महिला संख्या १ दशमलव ७ मिलियनबाट बढेर २ दशमलव ४ मिलियन पुगेको हो । साउदीका मानव संसाधनमन्त्री अहमद अल राजीले रियादमा भर्खरै भएको विश्वव्यापी श्रम सम्मेलनमा यो तथ्यांक सार्वजनिक गरेका हुन् । सोही अवधिमा श्रम […]

Continue Reading

‘वायु प्रदूषणले दीर्घ स्वास्थ्य समस्या निम्त्याउँछ’

स्वीट्जरल्यान्डस्थित वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था (आइक्यु)ले काठमाडौँलाई अस्वास्थ्य सहरको सूचीमा राखेको छ। काठमाडौँमा नेपाली समय अनुसार फागुन २ गतेको १२:३० मा १९६ एक्यूआई छ। विश्व स्वास्थ्य सङ्गठनको मापदण्डले एक्यूआई ५० सम्म भएको वायु स्वास्थ्यका लागि स्वस्थ भएको मानिन्छ। एक्यूआई १०० भन्दामाथि उक्लेपछि त्यस्तो वायु अस्वस्थ भएको मानिन्छ। छातीरोग विशेषज्ञ डा. प्रकाश पौडेलले अस्वस्थकर प्रदूषणले […]

Continue Reading

आठ खण्डमा टुक्र्याएर विस्तारको योजनामा सडक विभाग

पूर्वपश्चिम राजमार्गको नारायणगढदेखि बुटवल सडक खण्डको स्तरोन्नतीको काम समयमै नसकिएका कारण वर्षौदेखि यात्रुहरुले हैरानी र सास्ती बेहोरिरहेका छन् । यही पृष्ठभूमिमा सरकारले बुटवलदेखि कैलाली र बर्दियाको सीमामा रहेको चिसापानी पुलसम्मको ३ सय ४६ किलोमिटर सडक विस्तारको योजना अघि बढाएको छ । यो सडक खण्डलाई आठ भागमा बाडेर काम गर्ने योजना सरकारको छ । जसअर्न्तगत बुटवलदेखि चन्द्रौटासम्म एशियाली […]

Continue Reading

कोटीहोम सञ्चालनमा अवरोध नगर्न महानगरलाई उच्च अदालतको आदेश

विवादित धर्मगुरु विजय कृष्णमुर्तिले आगामी वैशाखमा पोखरामा गर्ने भनेको ‘कोटीहोम विराट ज्ञान महायज्ञ’को विषय अदालत पुगेको छ । पोखरा महानगरपालिकाले कोटीहोम गर्न नदिने भनेपछि मानव सेवा फाउण्डेसनले उच्च अदालत गुहार्‍यो । बिहीबार भएको सुनुवाइमा अन्तरिम आदेश फाउन्डेसनकै पक्षमा आएको छ । उच्च अदालत पोखराका न्यायाधीश रन्तबहादुर बागचन्दको इजलासले कोटीहोम गर्नका लागि अवरोध नगर्न अन्तरिम आदेश […]

Continue Reading