संसारका सबैभन्दा शान्तिपूर्ण १० देश
संसारमा हिंसाको घटना लगातार बढीरहेको छ । केही देशले अर्को देशमाथि आक्रमण समेत गरेको अवस्था छ । अधिकतम देश हिंसाकै चपेटामा छ, तर पनि संसारमा केही देश यस्ता पनि छन्, जहाँ हिंसा कम हुने गर्छ । ग्लोबल पिस इन्डेक्सले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार शान्तिपूर्ण देशको सूचीमा नेपाल ८० औं स्थानमा परेको छ भने छिमेकी देश […]
Continue Reading