युक्रेन युद्धबारे अमेरिका र रुसबीच साउदीमा वार्ता
रुस र युक्रेनबीच तीन वर्षदेखि जारी युद्ध अन्त्य गर्न अमेरिका र रुस उच्चस्तरीय टोली गठन गर्न सहमत भएका छन् । रुस र अमेरिकाबीच साउदी अरबमा मंगलबार भएको वार्तापछि अमेरिकी विदेश मन्त्रालयले उच्चस्तरीय वार्ता गर्ने सहमति भएको जनाएको छ । दुई देशका प्रतिनिधिबीच साउदी अरबमा मंगलबार वार्ता सुरु भएको हो । वार्ताको नेतृत्व दुवै देशका विदेशमन्त्रीले गरेका हुन् । वार्तामा […]
Continue Reading