संघीय राजधानी काठमाण्डाैकाे त्रिपुरेश्वरमा फेला परेकाे शंकास्पद बस्तु नेपाली सेनाले निष्क्रिय बनाएको छ । सेनाको बम डिस्पोजल टोलीले साे शंकास्पद बस्तु निष्क्रिय बनाएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएकाे छ ।
सो बस्तु बम नभएर सिरानी जस्तो देखिएको र कसैले छाडेर गएको हुनसक्छ, बम पुष्टि भएन प्रहरिले जनाएकाे छ ।