कामकाजी भाषाका कारण मधेशमा बबन्डर, मुख्यमन्त्रीको पुत्ला दहन

जनकपुरधाम मा मधेश प्रदेश सरकारले ल्याएको मधेशको कामकाजी भाषासम्बन्धी विधेयक त्रुटिपूर्ण रहेको भन्दै युवाहरुले मधेशका मुख्यमन्त्री र शिक्षा तथा संस्कृतिमन्त्रीको पुत्ला दहन गरेका छन्। मधेश प्रदेशसभामा पेश भएका विधेयकमा मधेशमा बोलिने मातृभाषालाई अलग्याएर  अन्य भाषाहरुलाई समावेश गरिएको भन्दै युवाहरुले प्रदेशसभा भवनअगाडि बिहीवार मुख्यमन्त्री सतिशकुमार सिंह र शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीको पुत्ला दहन गरेका […]

Continue Reading

एकै दिनमा एक हजार समलिंगीको लगनगाँठो

थाइल्याण्डमा आज एक हजार जना समलिंगीले विवाह गरेका छन् । विश्वको इतिहासमा एकै दिन धेरै संख्यामा समलिंगीहरुले विवाह गरेको यो पहिलो रेकर्ड भएको बताइन्छ । उनीहरुले सरकारी निकायबाट विवाह दर्ता प्रमाणपत्र प्राप्त गरेपछि राजधानी बैंककमा आयोजित विशेष समारोहमा विवाह गरेका हुन् । थाइल्याण्ड दक्षिणपूर्वी एशियाली मुलुकहरुमा समलिंगी विवाहलाई मान्यता दिने पहिलो मुलुक हो । एशियामा […]

Continue Reading

ढाका जान लागेका भारतीय नागरिक पेस्तोलसहित त्रिभुवन विमानस्थलबाट पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। काठमाडौंबाट ढाका जाँदै गरेका भारतीय नागरिक मोहम्मद निजामुद्दिनलाई पेस्तोलसहित विमानस्थल प्रहरीले पक्राउ गरेको हो। उनी आज अपरान्ह काठमाडौं हुँदै बंगलादेश जाँदै थिए। प्रहरीले उनीमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ।

Continue Reading

महाभारतको जंगलमा आगलागी : काभ्रेको पर्यटकीय क्षेत्र नारायणस्थान जान रोक

काभ्रे  जिल्लाको महाभारत लेकस्थित खानीखोला गाउँपालिका -१ थामको लेक डाँडामा आगलागीका कारण काभ्रेको पर्यटकीय क्षेत्र नारायणस्थान जान रोक लगाएको छ ।  मंगलबार दिउँसोबाट लागेको आगो अझै नियन्त्रण हुन नसकेको प्रहरीले जनाएको छ । बेथानचोक गाउँपालिका र खानीखोला गाउँपालिकाको सिमानामा रहेको महाभारत पर्वतको थामको लेकमा रहेको महाभारत सामुदायिक वनबाट सुरु भएको भीषण आगलागीबाट बेथानचोक गाउँपालिकास्थित पर्यटकीय […]

Continue Reading

बलात्कारपछि हत्यामा पाँच भारतीयलाई मृत्युदण्डको सजाय

भारतको एक अदालतले किशोरीको बीभत्स सामूहिक बलात्कार र हत्या गरेको साथै उनका बुवा र भतिजीको हत्या गरेको अभियोगमा पाँच जनालाई मृत्यु दण्डको सजाय सुनाएको छ । सन् २०२१ को जनवरीमा ती पुरुषले ती किशोरी र उनको परिवारलाई सार्वजनिक यातायातको पर्खाइमा रहेका बेला मोटरसाइकलमा लिफ्ट दिई एकान्तमा लगी सामूहिक बलात्कार गरेका र परिवारका अन्य सदस्यले प्रतिरोध […]

Continue Reading

सबै नागरिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न आवश्यक : मन्त्री चौरसिया

कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सबै नागरिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार प्रतिनिधि सभाअन्तर्गको कानुन, न्याय तथा मानव अधिकार समितिमा उनले यस्तो बताएका हुन । उनले वैदेशिक तथा आन्तरिक श्रमिक र रोजगारदातालाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह […]

Continue Reading

वैदेशिक रोजगारसम्बन्धीका कानुन परिमार्जन गरिने

सरकारले वैदेशिक रोजगारसम्बन्धीका कानुन परिमार्जन गर्ने भएको छ । बिहीबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सो कुराको जानकारी गराएका हुन । उनले वैदेशिक रोजगारीको व्यवस्थापनका लागि सरकार लागि परेको बताउदै  वैदेशिक रोजगारमा जाने श्रमिकहरु ठगिने क्रम बढिरहेको हुदा त्यसको न्यूनीकरणका लागि सरकार लागि परेको जिकिर […]

Continue Reading

अमेरिकामा गैरकानुनी रूपमा बस्दै आएका आफ्ना नागरिकलाई फिर्ता गर्न भारत तयार

अमेरिकामा अवैध रूपमा बसोबास गर्दै आएका भारतीय नागरिकलाई फिर्ता गर्ने भारतले बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ प्रशासनका उच्च कूटनीतिज्ञसँगको भेटपछि विदेशमन्त्री सुब्रमण्यम जयशङ्करले संयुक्त राज्य अमेरिकामा अवैध रूपमा बसिरहेका आफ्ना नागरिकलाई फिर्ता लिन भारत तयार रहेको बताएका छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग ट्रम्पले पदभार ग्रहण गरेको एक दिनपछि मङ्गलबार वासिङ्टनमा भएको […]

Continue Reading

महिला यु-१९ विश्वकप : समूहचरणबाटै बाहिरियो नेपाल

नेपाल आइसीसी महिला यु-१९ विश्वकपको समूह चरणबाटै बाहिरिएको छ। अष्ट्रेलियासँग ८३ रनले पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरिएको हो। मलेसियामा बुधबार टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर १३९ रन बनायो। अष्ट्रेलियाका लागि काइम्हे ब्रेले सर्वाधिक ४५ रन बनाइन्। त्यस्तै इलिनोर लरोसाले ३१, अर्सत गिलले ३० र च्लोए अनिसवर्थले १६ […]

Continue Reading

नेप्से परिसूचक ५२.३६ अंकले वृद्धि, ९ अर्ब २० करोडको सेयर कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक र कारोबार रकममा उल्लेख्य सुधार भएको छ। आज नेप्से परिसूचक ५२ दशमलव ३६ अंकले बढेर २ हजार ६६५ दशमलव ४५ को विन्दुमा कायम भएको हो। ३२२ कम्पनीको १ करोड ७६ लाख ९२ हजार आठ सय १९ कित्ता शेयर ९० हजार छ सय ९६ पटक खरिदबिक्री हुँदा ९ अर्ब २० करोड […]

Continue Reading