दक्षिण अफ्रिकाबाट उडेको बाज डेढ महिनापछि युरोपमा
एक पोथी बाजले दक्षिण अफ्रिकाबाट फिनल्याण्डसम्मको यात्रा तय गरेको छ । झण्डै डेढ महिनाको उडानपछि बाज फिनल्याण्ड पुगेको जनाइएको छ । यात्राको क्रममा जीपीएस ट्रयाकर जोडिएको उक्त बाजले प्रतिदिन लगभग २३० किलोमिटर पार गरेको देखिन आएको छ । अफ्रिकाको उत्तरतर्फ रहेको विशाल मरुभूमि क्षेत्र नपुगुञ्जेल बाज सीधा रेखामा उडेको थियो । भूमध्यसागर माथिबाट जोखिमपूर्वक उडान […]
Continue Reading