आजको मौसमः पश्चिमी वायुको सामान्य प्रभाव रहने

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका धेरै स्थानहरु लगायत उपत्यकाहरूमा हुस्सुरकुहिरो लागेको अवस्था छ । दिउँसो देशैभरीको मौसम […]

Continue Reading

रास्वपाको केन्द्रिय समिति बैठक आजबाट सुरु

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय समिति बैठक आजवाट सुरू हुँदैछ । स्वयम्भु स्टार बैंक्वेटमा राखिएको बैठक बिहान वाट सुरू हुनेछ । कार्यबाहाक महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार बैठकको सुरूमा समसमायिक राजनीतिक छलफल र रिपोर्टिङ हुनेछ भन स्थानिय तह उपनिर्वाचन समिक्षा, संगठनको समिक्षा र संगठन रणनीतिका बिषयलाइ छलफलको अजेन्डा बनाइएको छ । साथै, संगठन सबलीकरण र जागरण, प्रशिक्षण […]

Continue Reading

सर्वोच्च बारमा आज निर्वाचन हुदै

आज सर्वोच्च अदालत बार एशोसिएशनको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ ।आज हुने निर्वाचनका लागि अध्यक्षसहित विभिन्न पदमा ३५ जना कानुन व्यवसायीले उम्मेदवारी दर्ता गराएको सर्वोच्च बारले जनाएको छ । अध्यक्षका लागि नेपाली कांग्रेस निकट कानुन व्यवसायीको संगठन डेमोक्रेटिक लयर्स एशोसिएशनले अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल तथा नेकपा एमाले निकट प्रगतिशील कानुन व्यवसायी संघले वरिष्ठ अधिवक्ता […]

Continue Reading

लेखा समिति सभापतिका श्रीमती मात्र हाेइन् स्वकीय सचिव पनि ठगी धन्दामा

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल श्रीमती सहकारि ठगी धन्दामा संलग्नकाे आराेपमा फरार  रहेकी छन अब उनका स्वकीय सचिव तथा एमाले मोरङ जिल्ला कमिटी सदस्य अनिलकुमार पोखरेलले एमबीबीएसको प्रवेश परीक्षामा उत्तीर्ण गराइदिने भनी ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको सार्वजनिक भएको छ ।   सत्ता र शक्तिको दबाबमा जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी […]

Continue Reading

संघीयता खारेजीको माग गर्दै राप्रपाले कोशी प्रदेशमा संघर्ष गर्ने 

राष्ट्रिय प्रजातन्त्र पार्टीले संघीयताको खारेजी तथा भ्रष्टाचारको छानबिनलगायतका माग राखी सरकारलाई दबाब दिने भएको छ। राप्रपाको कोशी प्रदेश कार्यसमितिको विस्तारित बैठकले ११ बुँदे संकल्प प्रस्ताव पारित गर्दै मागहरू पूरा नभएसम्म अनवरत रूपमा संघर्षमा उत्रने निर्णय गरेको छ । राप्रपाले संघीयताको खारेजी, प्रजातन्त्रसहितको राजतन्त्रको स्थापना, धर्मनिरपेक्षताको खारेजी, सहकारीपीडितहरूको बचत फिर्ताको माग राखेको छ । त्यस्तै, सबै […]

Continue Reading

सचिवहरू माथी प्रधानमन्त्रीकाे ‘केरकार’

कर्मचारीको असहयोगका कारण पर्फमेन्स नदेखिएको मन्त्रीहरुको बारम्बारको आरोपसँगै सरकारको दपेटाईमा परेका सचिवहरु  ‘केरकार’मा परेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई  जावलाखेलस्थित स्टाफ कलेजमा भेला गराएर सोधपुछ गरेका हुन । ललितपुरको जावलाखेलस्थित कर्मचारी प्रशिक्षण प्रतिष्ठानको हलमा शुरु भएको सोधपुछमा विभिन्न मन्त्रालयका सचिव उपस्थित थिए । पार्टीका भेला बैठकमा जस्तै लामो प्रवचन दिएका प्रधानमन्त्री ओली त्यसक्रममा […]

Continue Reading

खाद्य संस्थानको जग्गा कौडीको भाउमा किनबेच

नेपाल खाद्य संस्थान तथा व्यापार कम्पनी लिमिटेडका नाममा रहेको ६० करोड मूल्यबराबरको जग्गा कौडीको भाउमा किनबेच भएको छ। सार्वजनिक हितमा प्रयोग गर्ने भन्दै तत्कालीन खाद्य संस्थानले म्याग्दीको बेनी नगरपालिका–७ स्थित बेनी बजारको केन्द्र भागमा किनेको जग्गा व्यक्तिले एक करोड २० लाखमा खरिद गरेको पाइएको छ। नेकपा माओवादीका केन्द्रीय सदस्य गोविन्द पौडेलको अगुवाइमा म्याग्दीको बेनी बजारस्थित […]

Continue Reading

चीनमा फैलियो कोरोनाजस्तो नयाँ भाइरस : साना बालबालिका बढी प्रभावित, आपतकाल घोषणा गरिएको दाबी

कोभिड-१९ को पाँच वर्षपछि चीनमा फेरि एकपटक नयाँ भाइरसको संक्रमण फैलिएको छ। यसका लक्षणहरू पनि कोरोना भाइरसजस्तै छन्। यो नयाँ भाइरसको नाम ह्यूमन मेटान्यूमोवायरस (HMPV) हो, जुन एक आरएनए भाइरस हो। भाइरसबाट संक्रमित हुँदा बिरामीहरूमा रुघाखोकी र कोभिड-१९ को लक्षणहरू जस्तै लक्षण देखा पर्छन्। यसको सबैभन्दा बढी असर साना बालबालिकाहरूमा परेको छ। जसमध्ये २ वर्षमुनिका […]

Continue Reading

आजका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।  निर्धारित विनिमयदरअनुसार लगातार उकालो लागेको अमेरिकी डलरको मूल्यमा आज पनि वृद्धि भएको छ।   यस्तै, क्यानेडियन डलर, अष्ट्रेलियन डलर, युएई दिराम, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको पनि भाउ बढेको छ। युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्विस फ्र्याङ्क, सिङ्गापुर डलर, चिनियाँ युआन, […]

Continue Reading

दैनिक १० बढी भूकम्प, अधिकांश बेखबर

नेपालमा औसत दैनिक कतिपटक भूकम्प-पराकम्प जान्छ ? राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र भन्छ, ‘दैनिक सानातिना नयाँ भूकम्प वा पराकम्प १० देखि १२ पटक जान्छ। धेरैले थाहै पाउँदैनन्।’ सामान्यतयाः भूकम्प जति नजिक र कम गहिराइ तथा ठूलो मानको गयो त्यति नै  बढी जमिन हल्लिन्छ। सोही अनुपातमा क्षतिको सम्भावना हुन्छ। राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रकी उपमहानिर्देशक मोनिका […]

Continue Reading