सर्लाहीमा मापसे चेक गर्ने प्रहरीमाथि नै आक्रमण, पाँच राउन्ड हवाइ फायर

सर्लाहीमा मापसे चेक जाँच गर्ने क्रममा प्रहरी माथि नै आक्रमण भएको छ।शनिबार राती ९ बजेको समयमा रामनगर गाउँपालिका ५ स्थित हुलाकी राजमार्ग सडक खण्डको बैधनाथ चोकमा  सवारी चालकहरूलाई मापसे चेक जाँच गर्ने क्रममा केही व्यक्तिहरुले प्रहरीलाई घेरा हाली आक्रमण गरेका हुन्। इलाका प्रहरी कार्यालय गडहियाका इन्चार्ज प्रहरी निरीक्षक उज्ज्वल कार्कीको नेतृत्वमा खटिएको टोली माथि नै […]

Continue Reading

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीले ‘भिजीबिलिटी’ कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान भइरहे पनि काठमाडौं बाहिरका अधिकांश विमानस्थलमा बिहान हवाई उडान हुनसकेको छैन । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार काठमाडौं बाहिरका विमानस्थलमध्ये भद्रपुर, भरतपुर, […]

Continue Reading

आज देशभरका अधिकांश स्थानमा मौसम बदली

आज देशभरका अधिकांश क्षेत्रमा मौसम बदली हुनुका साथै तराईसहित पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हुस्सु र कुहिरो लागिरहेको छ । तराईमा केही दिनदेखि शीतलहरले जनजीवन प्रभावित भइरहेको भन्दै जाडो बढेसँगै लाग्ने हुस्सु र कुहिरोले चिसो बढ्ने भएकाले स्वास्थ्यमा विशेष सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सबैलाई अनुरोध गरेको छ । चिसोका […]

Continue Reading

रविसहित ३९ जनाविरुद्ध काठमाडौंमा सहकारी ठगी र संगठित अपराधको मुद्दा दायर

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीसम्बन्धी हिनामिना सम्बन्धमा आइतबार जिल्ला अदालतमा मुद्दा दायर भएको छ।जिल्ला प्रहरी परिसर काठमाडौंको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले अभियोगपत्र दर्ता गरेको हो। सरकारी वकिल कार्यालयले ३९ जनाविरुद्ध मुद्दा दायर गरेको छ। प्रहरीले ४४ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको थियो। पाँचजनाको ठेगाना नखुलेको कारण मुद्दा दायर भएन। दुई अर्ब ४१ करोड बिगो […]

Continue Reading

गोरखाबाट नेपाली सेनाको टोलीले एकीकरण पदयात्रा थाल्यो

नेपाल एकीकरणका क्रममा प्रयोग भएको पदमार्गको प्रचारप्रसारका लागि नेपाली सेनाको एक टोली आज गोरखा–काठमाडौं पदयात्रामा निस्किएको छ ।गोरखाबाट शुरू भएको एकीकरण पदयात्रा धादिङ, नुवाकोट हुँदै यही पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा काठमाण्डौको हनुमान ढोका दरबारमा आयोजना हुने विशेष समारोहमा सहभागी भएर समापन हुने रिपुर्मदन गण गोरखाका गणपति प्रमुख सेनानी अशोककुमार क्षेत्रीले […]

Continue Reading

दैलेखमा पेट्रोलियम पदार्थ खोज्दा ग्यास फेला

दैलेखमा ग्यास रहेको पत्ता लागेको छ । जिल्लाको भैरवी गाउँपालिका वडा नम्बर १ स्थित जलजलेमा चार हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ गर्दा ग्यास भण्डारणको सङ्केत पत्ता लागेको हो । शनिबार पेट्रोलियम पदार्थ अन्वेषणअन्तर्गत ड्रिलिङको काम सकिएको हो । ड्रिलिङपछि नमुना निकालिएको छ । अब कति मात्रामा ग्यास रहेको छ ? आर्थिक रूपमा कतिको लाभ लिन […]

Continue Reading

साताको कारोबारको पहिलो दिन नेप्से ५.३२ अंकले बढ्यो

साताको कारोबारको पहिलो दिन सेयर बजार परिसूचक (नेप्से)  सामान्य अंकले बढेको छ । समग्र बजार ५.३२ अंकले बढ्दा परिसूचक २५९१.५६ बिन्दुमा पुगेको छ । आज कुल १४१ कम्पनीको मूल्य बढेको छ । ९४ कम्पनीको घट्दा ८ कम्पनीको मूल्य स्थिर रह्यो । बजार सामान्य अंकले बढे पनि उपकार लघुवित्त, दोर्दीखोला जलविद्युत् र ग्रिन भेन्चर्स लिमिटेडको सेयर मूल्यमा […]

Continue Reading

चार्ल्स शोभराजको मुद्दालाई नजिर मानेर दीपक मनाङेको मुद्दामा फैसला

काठमाडौँ । सर्वोच्च अदालतले गण्डकी प्रदेश सभाका निलम्बित सांसद दीपक मनाङेको ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दाको फैसला गर्दा कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराजको मुद्दालाई कोट गरेको छ ।सर्वोच्चले गुन्डा नाइके चक्रे मिलनको हात छिनाएको प्रकरणमा मनाङेविरुद्ध कात्तिक २० गते पाँच वर्ष कैदको फैसला सुनाएको थियो । गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित भएपछि मनाङेले सर्वोच्चमा पुनरावेदन […]

Continue Reading

दैलेखमा भेटियो पेट्रोलियम पदार्थ, अब ब्यावसायिक उत्खन्न हुने

नेपालमा पेट्रोलियम पदार्थ पत्ता लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको भैरवी गाउँपालिकामा पेट्रोलियम पदार्थ पत्ता लगाएको जानकारी दिएका हुन् । जसको नमुना परिक्षण गरी ब्यवसायिक उत्खनन गरिने उनले जानकारी दिएका छन । ‘दैलेख भैरवी गाउँपालिका–१ स्थित जलजलेमाकुलमा ४ हजार २ मिटर गहिराइसम्म उत्खनन गरी पेट्रोलियम पदार्थको नमुना (स्याम्पल) निकालिएको छ,’ प्रधानमन्त्री ओलीले भने, […]

Continue Reading

बारकाे निर्वाचनमा कांग्रेस-एकीकृत समाजवादीनिकट गठबन्धनकाे प्यानल नै विजयी

काठमाडौँ । सर्वोच्च अदालत बार एसोसियसनकाे निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी पार्टी)निकट गठबन्धन विजयी भएको छ ।कांग्रेस निकट डीएलएका उम्मेदवार वरिष्ठ अधिवक्ता मेघराज पोखरेलजले निकट पीपएलकाे गठबन्धनका उम्मेदवार वरिष्ठ अधिवक्ता महेश थापालाई पराजित गर्दै ३६८ मतसहित विजयी भएका छन् । डीएलएले एकीकृत समाजवादीलाई उपाध्यक्षसहित केही पद दिएर गठबन्धन गरेको थियो । उपाध्यक्षमा डीएलए […]

Continue Reading