साउदीमा श्रम प्रणालीमा सुधार हुदैं

काठमाडौं । आप्रवासी श्रमिकहरूको ठूलो समुदायको घर रहेको साउदी अरेबियाले श्रम प्रणालीअन्तर्गत काम गर्नुअघि काम छाडेमा कर्मचारीहरू तोकिएको बिदाको दिनको ज्याला पाउन हकदार हुने कुरामा जोड दिएको छ । साउदी श्रम कानुनले उल्लेख गरेअनुसार कामदारलाई मुस्लिम इद अल अधा बिदासहित कम्तीमा १० दिन र बढीमा १५ दिनको तलब बिदा पाउने अधिकार रहेको जनाएको छ । […]

Continue Reading

रारामा पाहुना चरा (फोटोफिचर)

  मुगु । चिसो बढ्दै गएपछि रारामा पाउन चरा आउन थालेका छन्, रारामा साइबेरियनलगायत अन्य जातका चरा आउन थालेका हुन । रारा राष्ट्रिय निकुञ्जले शनिबारदेखि चरा गणना १५ जनवरीसम्म गर्न थालेको छ ।  साभार राजधानी

Continue Reading

२०२५ मा ६० पुग्दै बलिउडका तीन खान, स्टारडममा कस्तो असर पर्ला ?

सन् २०२५ बलिउडका तीन खान अभिनेताहरू शाहरुख, सलमान र आमिरको लागि महत्वपूर्ण हुनेछ । किनभने तीनैजना अभिनेताको उमेर यस वर्ष ६० वर्ष पूरा हुनेछ ।सबैभन्दा सुरुमा मार्च १४ मा आमिर ६० पुग्नेछन् । त्यसपछि नोभेम्बर २ मा शाहरुख र डिसेम्बर २७ मा सलमानले ६० वर्षको उमेर पुग्नेछन् । यी तीनैजनाले बक्स अफिसमा शासन त गर्नेछन् […]

Continue Reading

‘बलिदान’ छायांकनलाई भारतबाट ल्याइयो ४२ फिट अग्लो कालीको मूर्ति

काठमाडौं । फिल्म ‘बलिदान’का निर्माताले ‘प्रोडक्सन भ्यालु’लाई बलियो तुल्याउन प्रयत्न गरेको देखिएको छ । ‘लार्जर देन लाइफ’मा शैलीमा जोड दिने निर्देशक सन्तोष सेनले छायांकन भइरहेको एक्सन फिल्मको प्रप्समा यस्तै गरेका छन् । अहिले भारतको कोलकाताबाट ४२ फिट अग्लो कालीको मूर्तिलाई इटहरी ल्याएर छायांकन भइरहेको छ । भारतीय कालीगढले निर्माण गरेको उक्त मूर्ति क्लाइमेक्स दृश्यका लागि […]

Continue Reading

५ हजार अंक जोड्ने रियल पहिलो टोली

रियल मेड्रिड स्पेनिस ला लिगाको इतिहासमा ५ हजार अंक जोड्ने पहिलो टोली बनेको छ। सबैभन्दा धेरै घरेलु लिग जितेको रियल अब स्पेनिस ला लिगाको इतिहासमै सबैभन्दा धेरै ५ हजार अंक जोड्ने पहिलो क्लब बनेको हो। रियलले सबैभन्दा धेरै ३६ पटक ला लिगाको उपाधि जितेको छ। सिजनको १९औं खेलमा रियल मेड्रिडले भ्यालेन्सियालाई उनीहरूकै घरेलु मैदानमा २–१ […]

Continue Reading

यु–१९ महिला विश्वकप खेल्ने नेपाली टोली घोषणा

नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी यु–१९ महिला विश्वकप प्रतियोगिताका लागि नेपाली टोली घोषणा गरेको छ । क्यानले पूजा महतोको कप्तानीमा  १५ सदस्यीय टोली घोषणा गरेको हो । नेपाली टोलीका अन्य खेलाडीमा सोनी पाख्रिन (उपकप्तान), साना प्रविन, ज्योत्सिन्का मरासिनी, कुसुम गोदार, सावित्रा धामी, कृश्मा गुरुङ, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, किरणकुमारी कुँवर, रचना चौधरी, तृष्णा […]

Continue Reading

कोभिडपछि चीनमा फैलियो डरलाग्दो भाइरस

चीनबाट कोभिड–१९ को उद्गम भएको पाँच वर्षपछि अर्को रहस्यमयी भाइरसले मानिसलाई त्रसित बनाएको छ।चिनियाँ अधिकारीहरूले देशका धेरै भागहरूमा मानव मेटाप्युमोभाइरस (एचएमपीभी)को प्रकोपको सामना गरिरहेको त्यहाँका सञ्चारमाध्यमले उल्लेख गरेका छन्। चिनियाँ अधिकारीहरूले नागरिकहरूलाई मास्क लगाउन र ह्युमन मेटाप्नेमोभाइरस (एचएमपीभी)बाट बच्न बारम्बार हात धुन आग्रह गरिरहेका छन्। चीनको सीडीसी वेबसाइटका अनुसार मानव मेटापन्यूमोभाइरस एक आरएनए भाइरस हो।मेटान्यूमो […]

Continue Reading

राष्ट्रपतिको शपथ लिनुअघि अदालतले ट्रम्पलाई जेल सजाय तोक्ने

 संयुक्त राज्य अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ लिनु अघि अमेरिकी अदालतले सजाय सुनाउने भएको छ । ह्वाइट हाउसमा दोस्रो कार्यकालको शपथ लिनुभन्दा केही दिनअघि न्यूयोर्कको एक अदालतले फौजदारी अभियोगमा सजाय सुनाउने भएको हो । न्युयोर्कस्थित फौजदारी अदालतले  न्यायाधीश जुआन मर्चनले १८ पृष्ठ लामो लिखित निर्णय जारी गर्दै ट्रम्पलाई आफ्नो सजाय प्राप्त गर्न जनवरी १० मा […]

Continue Reading

प्रचण्डले निरन्तर दाउपेचको खेती चलाए पछि नयाँ गठबन्धन बन्यो : प्रधानमन्त्री ओली

नेकपा एमालेको जारी केन्द्रिय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन् । आज देखि च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा सुरू भएको बैठकमा अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जालझेल र दाउँपेचको नीतिले कांग्रेस र एमाले मिलेर सरकार संञ्चालन गर्नु परेको प्रस्ट पारेका छन् । ओलीले आफ्नो राजनीतिक प्रतिवेदनमा […]

Continue Reading

धोबीखोलामा खसेकाे कार निकालियाे

काठमाडौँस्थित मदन भण्डारी कलेज नजिक धोबीखोलामा आइतबार बिहान खसेको कार निकालिएको छ। नयाँबानेश्वर प्रहरीका अनुसार, बा.अ. ८७१४ नम्बरको सेतो रंगको कार खोलामा उत्तानो परेको कार निकालिएको हाे । दुर्घटनामा मानवीय र सार्वजनिक सम्पत्ति क्षति भएको छैन। कार चालक ललितपुरको कुपण्डोल बस्ने विनित विक्रम सिजापति हुन्। उनले जिम जाँदा बढी मोडिएर कार खसेको प्रहरीलाई बताएका छन्। […]

Continue Reading