पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश, आज र भोलि वर्षा र हिमपात

पश्चिमी न्यूनचापीय प्रणालीका कारण नेपालमा आज र भोलि वर्षा र हिमपातको सम्भावना छ । पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश गर्दा वर्षा र हिमपातको सम्भावना रहेको हो । “हिजो साँझबाट पश्चिमी भूभागमा बादल प्रवेश गर्न सुरु गरिसकेको छ । त्यसको प्रभावस्वरुप आज र भोलि वर्षा र हिमपात हुने हो,” मौसमविद् प्रतिभा मानन्धर  भन्छिन्, “आज दिउँसो सुदूरपश्चिम र कर्णाली […]

Continue Reading

आजका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले तोकेको विनिमयदर अनुसार, अमेरिकी डलरलगायत केही विदेशी मुद्राको मूल्य आज स्थिर रहेको छ । युरोपियन युरो, यूके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्यांक, डेनिस क्रोनर, ओमनी रियालको भाउ बढेको छ । त्यसैगरी  क्यानेडियन डलर, सिंगापुरडलर, थाई भाट, बहराइन दिनारको भाउ भने घटेको छ । […]

Continue Reading

‘चाइना फिल्म डे’ मा एक दर्जनबढी चिनियाँ कलाकार आउँदै

राजधानी काठमाडौंमा ‘चाइना फिल्म डे’ आयोजना गर्न लागिएको छ । आगामी बिहीबार ठमेलस्थित छायाँ सेन्टरमा चाइना फिल्म एडमिनिस्ट्रेसन, काठमाडौंस्थित चिनियाँ दूतावास, चाइना फिल्म आर्काइभ (फिल्म आर्ट रिसर्च सेन्टर) र नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन् । ‘चाइना फिल्म डे’ मा तीन वटा चिनियाँ चलचित्र ‘हर स्टोरी’, ‘मिड समर्स भ्वाइस’ र […]

Continue Reading

लमजुङको राइनासमा मान्छे बेगरका घरहरू

छेवैको घर जीर्ण छ । आँगन घाँसेमैदान जस्तै बनेको छ । भत्किन लागेको ढोकामा ताल्चा झुण्डिएको छ । ‘मान्छे बेगरको घर यस्तै त हुन्छ नि ! बेवारिसे झैँ’, छिमेकीविहीन घर देखेर लमजुङको राइनास नगरपालिका-१० बोराङकी ८७ वर्षीया रमादेवी न्यौपानेलाई उद्देक लाग्छ । उनको घर दायाँबायाँ, जहाँत्यहीँ फर्किंदा उस्तै जीर्ण र छिमेकी बेगर घर छन् । […]

Continue Reading

पाइपलाइनबाट पेट्रोल आयात तयारी : ढुवानी खर्च लिटरमा साढे २ रुपैयाँ बचत हुने अनुमान

नेपालमा पहिलो पटक पाइपलाइनबाट पेट्रोल र मट्टीतेल आयात तयारी भइरहेको छ ।भारत मोतिहारीबाट नेपालको बारा अमलेखगञ्जसम्म पाइपलाइनबाट पेट्रोल र मट्टीतेल आयात गर्न आवश्यक संरचना निर्माण सम्पन्न भई अहिले विभिन्न चरणमा परीक्षणको काम जारी रहेको छ । ‘पेट्रोल र मट्टीतेल आयात गर्न आवश्यक संरचना निर्माणको काम सकियो,’ नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले अनलाइनखबरसँग भने, […]

Continue Reading

राप्रपा केन्द्रीय सदस्य पुष्पराज पुरुष पनि स्वर्णलक्ष्मी सहकारी ठगीमा प्रतिवादी

कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता पनि जोडिएका छन् । राप्रपा केन्द्रीय सदस्य पुष्पराज पौडेल (पुरुष) स्वर्णलक्ष्मी सहकारी ठगीमा मुछिएका हुन् ।उनीसहित ३९ व्यक्तिलाई प्रतिवादी बनाउँदै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबार काठमाडौं जिल्ला अदालतमा सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर गरेको छ । यो सहकारीले बचतकर्ताको १ […]

Continue Reading

संस्कृत विश्वविद्यालयको ९ सय बिघा जग्गा राजनिती आडमा अतिक्रमणःछानबिन समिति

नेपाल संस्कृत विश्वविद्यालयको नौ सय बिघा जग्गा अतिक्रमण भएको पाइएको छ । विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन गर्न गठित समितिले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई बुझाएको प्रतिवेदनमा राजनीतिक दलको संरक्षणमा जग्गा अतिक्रमण भएको उल्लेख छ । विश्वविद्यालयको १६ सय ६२ बिघा जग्गा रहेकोमा १३ सय ३६ बिघा देउखुरीमा छ । यसमध्ये ९ सय बिघा […]

Continue Reading

शङ्कास्पद लाइसेन्स परीक्षणमा

शङ्कास्पद लागेर रोकिएका एक लाख दुई हजार सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को वास्तविकतामाथि अध्ययन सुरु भएको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालयले मातहतका यातायात कार्यालयमार्फत लाइसेन्स सक्कली वा नक्कली हुन् भन्ने विषयमा अध्ययन सुरु गरेको हो । सम्बन्धित कार्यालयका ढड्डामा भएको रेकर्डलाई आधार मानेर अध्ययन सुरु गरिएको हो । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव बलराम निरौलाका […]

Continue Reading

सगरमाथा संवाद गर्ने सरकारको तयारी

सन् २०२५ मा  सगरमाथा संवाद आयोजना गर्ने गरी सरकारले तयारी गरिरहेको जनाइएको छ । २०७६ सालमा आयोजना गर्ने भनिएको सगरमाथा संवाद कोभिड–१९ का कारणले रोकिएको थियो । यसको तयारीमा सरकार पुनः जुटेको हो ।   संवादका लागि परराष्ट्र मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय  यसको अवधारणा पत्र तयारीमा जुटेको वन तथा […]

Continue Reading

बैंकिङ प्रणालीमा तरलता कायमैः नेपाल राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलताको समस्या यथावत रहेपछि काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलताको समस्या यथावत रहेपछि नेपाल राष्ट्र बैंकले आइतबार पनि ५० अर्ब रुपैयाँ उठाएको छ ।यसअघि राष्ट्र बैंकले १७ पुसमा ४० अर्ब, १४ पुसमा ७० अर्ब, ९ पुसमा ४० अर्ब, ७ पुसमा ६० अर्ब र ३ पुसमा १ खर्ब रुपैयाँ निक्षेप संकलन गरेको […]

Continue Reading