ढाका जान लागेका भारतीय नागरिक पेस्तोलसहित त्रिभुवन विमानस्थलबाट पक्राउ

अन्तराष्ट्रिय मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। काठमाडौंबाट ढाका जाँदै गरेका भारतीय नागरिक मोहम्मद निजामुद्दिनलाई पेस्तोलसहित विमानस्थल प्रहरीले पक्राउ गरेको हो।

उनी आज अपरान्ह काठमाडौं हुँदै बंगलादेश जाँदै थिए। प्रहरीले उनीमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *