जनकपुरले जित्यो एनपीएलको उपाधि

मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जनकपुर बोल्ट्सले जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुरले उपाधि हात पारेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ९ विकेटको क्षतिमा १ सय ८४ रन बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *