अरुण काबेली पावर लिमिटेडकाे चौधौं वार्षिक साधारणसभा सम्पन्न

अरुण काबेली पावर लिमिटेडको चौधौं वार्षिक साधारणसभा सम्पन्न  भएकाे छ । साधारण सभाले काबेली इनर्जी लिमिटेडले निर्माण गरिरहेको ३७.६० मेगावाटको काबेली-ए जलविद्युत आयोजनाको शेयरमा गरेको लगानी अनुमोदन गरेको छ। साथै कम्पनीले  आर्थिक वर्ष २०८०/८१ शेयरधनीहरुलाई निष्कासन गरेको १:१ हकप्रद शेयरबाट प्राप्त रकम मध्ये रु. १२० करोड काबेली-ए जलविद्युत आयोजनामा लगानी गर्ने  निणर्य समेत गरेको छ।  […]

Continue Reading

आज काे राशिफल

मेष : समय शुभ छ । आर्थिक लाभ, इज्जत–प्रतिष्ठा बढ्ने, अधुरा कार्य पूरा हुने देखिन्छ । वृष : धन हानि, अनुपलब्धिमूलक खर्च, काममा बाधा हुन सक्छ । सजगता अपनाउनुहोला । मिथुन : थोरै मेहनतमा उपहार–कोसेली मिल्ने, पेसाबाट सन्तुष्टि, पैसा लाभ हुन सक्छ । कर्कट : दिन शुभ देखिँदैन । रोगव्याधिको भय, कार्यमा बाधा, धन नाश हुन सक्ने देखिन्छ । […]

Continue Reading

आजकाे विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४४ रुपैयाँ ६८ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ३३ […]

Continue Reading

आज यी प्रदेशमा वर्षाको सम्भावना

जल तथा माैसम बिज्ञान बिभाग , माैसम पुवानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । यसको प्रभावले कोशी र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको बताएकाेछ । आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि […]

Continue Reading

सडककाे दबाबमा लामिछानेमाथिको अनुसन्धान प्रभावित नहोस् : सहकारीपीडित

  कास्कीका सूर्यदर्शन बचत तथा ऋण सहकारीका पीडितहरूले रास्वपाको दबाबमा पूर्वगृहमन्त्री रवि लामिछानेमाथिको अनुसन्धान र अदालत समेत प्रभावित नहोस् भन्ने माग गरेका छन् ।आज विज्ञप्ति जारी गर्दै अनुसन्धान प्रभावित हुन्छ कि भन्ने डरका कारण आफूहरू सडकमा आउनुपरेको उल्लेख गरेका छन् । अहिले रास्वपाले सभापति लामिछाने बचाउमा शान्तिसुरक्षा र घरघरमा पुगी पीडित बचतकर्तालाई भड्काउने काम गरेको भन्दै […]

Continue Reading

कीर्तिपुर क्रिकेट मैदानमा फ्लडलाइटकाे काम सुरू

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निमार्णको काम सुरु गरेको प्रधानमन्त्री ले सरकार गठनको १०० दिन पुगेको अवसरमा सम्बोधन गर्दै कीर्तिपुरस्थित मैदानमा फ्लडलाइट र प्यारापिट निमार्णको काम सुरु भएको बताएका हुन् । “क्रिकेट मैदान भएको तर आवश्यक पूर्वाधार नभएको गुनासोलाई सम्बोधन गर्न सरकार गठन भएलगत्तै हामीले तीन सय दिनभित्र कीर्तिपुरको क्रिकेट मैदानमा फ्लडलाइट […]

Continue Reading

चितवनका सीडीओ र एसपी तानिए

गृह मन्त्रालयले चितवन जिल्ला प्रशासन कार्यालय प्रमुख (सीडीओ) इन्द्रदेव यादवलाई मन्त्रालयमा तानेकाे छ । रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला बनाएर नारायणी नदीमा दाह संस्कार गरेका थिए । उक्त घटना रोक्न नसकेको भन्दै दबाब बढेपछि सीडीओ यादवलाई गृहमा तानिएको हो ।यादवकाे ठाउमा  मन्त्रालयले प्रकाश पौडेललाई पठाएको छ […]

Continue Reading

बंगलादेशमा फेरि प्रदर्शन

बंगलादेशमा फेरि युवाहरू प्रदर्शनमा उत्रिएका छन्। मंगलबार राजधानी ढाकामा सयौं मानिसहरू सडकमा निस्केर प्रदर्शन गरेका हुन्।बंगलादेशको अखबार द डेली स्टारका अनुसार राष्ट्रपति मोहम्मद शहाबुद्दिनले निर्वासित प्रधानमन्त्री शेख हसिनाको राजीनामाबारे विवादास्पद अभिव्यक्ति दिएपछि त्यहाँ युवाहरूले प्रदर्शन गरेका हुन्।           सोमबार एक पत्रिकामा राष्ट्रपति सहाबुद्दिनसँगको अन्तर्वार्ता प्रकाशित भएको थियो। अन्तर्वार्तामा राष्ट्रपति सहाबुद्दिनले प्रधानमन्त्री […]

Continue Reading

१०० दिनमा १२ उपलब्धि : प्रधानमन्त्री ओली

सरकार सञ्चालनको एक सय दिन पूरा भएको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना उपलब्धि सार्वजनिक गरेका छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट आज सम्बोधन गर्दै सय दिनमा सम्पादन गरेको कामको फेहरिस्त बयान गरेका हुन्। पहिलो सय दिनमा सरकारले कुन–कुन मन्त्रालय अन्तर्गत के–के काम थाल्ने र ती थालिएका कामहरू कसरी समयमै सम्पन्न गर्ने भन्नेबारे योजना बनाई कामको प्राथमिकता तोकेको […]

Continue Reading

एमालेको नयाँ पार्टी कार्यालयको जग्गाविरुद्ध सर्वोच्चमा रिट दर्ता

प्रधानमन्त्री केपी शर्मा ओलीको दल नेकपा एमालेले नयाँ पार्टी कार्यालय निर्माणका लागि भनी कीर्तिपुरमा लिएको जग्गा विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। भाटभटेनी डिपार्टमेन्ट स्टोरका मालिक मीनबहादुर गुरुङले दानमा दिएको दाबी गरिएको उक्त जग्गा लिनु र कुनै दलको पार्टी कार्यालय खोल्नु भ्रष्टाचार हुने दाबीसहित अधिवक्ता ज्ञानबहादुर बस्नेतले रिट दायर गरेका हुन् । सर्वोच्चले […]

Continue Reading