सरकारविरुद्धको आन्दोलनलाई जारी राखने रास्वपाको निर्णय
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारविरुद्धको आन्दोलनलाई जारी राख्ने निर्णय गरेको छ । आज केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको अनौपचारिक बैठकले आन्दोलनलाई जारी राखने निर्णय गरेको नेता मनिष झाले जानकारी दिए । उनका अनुसार, बैठक भोलि पनि बस्ने छ । आन्दोलनका कार्यक्रमको स्वरूपबारे भोलि जानकारी गराइने छ ।सहकारी ठगी प्रकरणमा मुछिएका पार्टी सभापति रवि लामिछाने कात्तिक २ […]
Continue Reading