आज विश्व नेत्रदान दिवसः आँखादान महादान
नेपालमा नेत्रदानप्रति जनचेतना बढ्दै गएसँगै दृष्टिविहीन व्यक्तिलाई पुनः दृष्टि प्रदान गर्ने कार्यमा प्रगति हुँदै गएको छ । प्रत्यारोपणका लागि आवश्यक कर्नियाको अभाव, दाताको परिवारबाट सहमति प्राप्त गर्नुपर्ने अवस्था तथा सामाजिक–सांस्कृतिक मान्यता जस्ता कारणले भने नेत्रदान अभियानले अपेक्षित गति लिन सकेको छैन । नेपाल आँखा बैङ्कका प्रमुख शङ्खनारायण त्वानाका अनुसार हालसम्म देशभर करिब एक लाख व्यक्तिले […]
Continue Reading