एसिसी यु–१६ कप : फाइनलमा आज नेपालले सिङ्गापुरसंग भिड्दै

अन्तराष्ट्रिय अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

साविक विजेता नेपाल मलेसियामा जारी एसिसी मेन्स यु–१६ इस्ट जोन कप क्रिकेटको फाइनल खेलमा  आज सिङ्गापुरसँग प्रतिस्पर्धा गर्नेभएको छ ।

बिहीबार भएको सेमिफाइनल खेलमा सिङ्गापुरले हङकङलाई चार विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियाे  । यसअघि बिहीबारनै भएको सेमि फाइनल खेलमा नेपालले  घरेलु टाेली मलेसियालाई नौ विकेटले हराएर फाइनलमा पुगेको हाे  ।

जितका लागि मलेसियाले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले १४–४ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *