प्रतिनिधि सभामा सोमबारदेखि बजेटमाथि छलफल हुने

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि प्रतिनिधि सभामा लगातार तीन दिन छलफल हुने भएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटसम्बन्धी विधेयक प्रस्तुत गरेपछि सभामुख डोलप्रसाद अर्यालले जेठ १८, १९ र २० गतेका लागि छलफलको समय निर्धारण गरेका हुन् ।

सभामुख अर्यालका अनुसार उक्त अवधिमा सांसदहरूले बजेटबारे धारणा राख्नेछन् भने सरकारले उठेका प्रश्नहरूको जवाफ दिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *