प्रतिनिधिसभाबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

प्रतिनिधि सभाको बैठकबाट ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ पारित भएको छ । बिहीबार प्रतिनिधिसभा बैठकबाट उक्त विधेयक बहुमतले पारित भएको हो । प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए  ।

प्रतिपक्ष दलको विरोध बिच सभामुख डोलप्रसाद अर्यालले निर्णायार्थ पेश भएको विधेयक बहुमतले पारित भएको घोषणा गरेका हुन  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *