केही बेरमा प्रधानसेनापतिबाट राष्ट्रका नाममा सम्बोधन

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

प्रधानसेनापति अशोकराज सिग्देलले मुलुकको पछिल्लो विकसित घटनाका विषयमा केही बेरमा सम्बोधन गर्दै छन्।  नेपाली सेनाका अनुसार प्रधानसेनापति सिग्देलले केही बेरमा राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।

सेनाले केही बेरअघि मात्रै सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई कायम राख्दै संयमित हुन सम्पूर्ण युवाशक्ति र देशवासीलाई अनुरोध गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *