बागमतीमा जलसतह बढ्यो, सतर्कता अपनाउन विभागको आग्रह

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

काठमाडौँमा लगातारको वर्षापछि बागमती नदीमा जलसतह बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार राति १२ः०५ बजे काठमाडौँ जिल्लास्थित बागमती नदी गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ ।

विभागले नदी किनारको बाटो भई यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *