उच्च टिकट मुल्य, भिसा विवाद र राजनीतिक संवेदनशीलताले तात्यो विश्वकप
उच्च टिकट मूल्य, भिसा विवाद र राजनीतिक संवेदनशीलताबिच मेक्सिको सिटीको ऐतिहासिक एस्टाडियो एजटेकामा दक्षिण अफ्रिका र सह आयोजक मेक्सिकोबिचको खेलसँगै ४८ टोली सहभागी विश्वकपको सुरुवात आज राति हुँदैछ । करिब छ सातासम्म चल्ने यो प्रतियोगिता संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानाडाको संयुक्त आयोजनामा भइरहेको हो । प्रतियोगिताको फाइनल जुलाई १९ मा अमेरिकाको न्युजर्सीमा हुनेछ । फिफाका […]
Continue Reading