मृतक आठमध्ये चार जनाको पहिचान खुल्याे
विपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका-२ सेल्फीडाँडामा भएको बस दुर्घटनामा मृत्यु भएकामध्ये चार जना मृतकको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक रबिन बिष्टले दुर्घटनामा मृत्यु भएकामध्ये हालसम्म चार जनाको मात्रै पहिचान खुलेको बताए । उनले मृतकको पहिचान हुनेमा रोसी गाउँपालिका–७ की ३४ वर्षीया फुलमाया तामाङ, वडा–६ का ७५ वर्षीय सवारी धनी […]
Continue Reading