एभरेष्ट प्लाई उद्योगमा आगलागी, पाँच करोड बराबरको क्षति
नेपालगन्ज उपमहानगरपालिका –२१ नयाँ बस्तीमा रहेको एभरेष्ट प्लाई ढोका उद्योगमा भएको भिषण आगलागीबाट पाँच करोड रुपियाँ बरावरको क्षति भएको छ । उद्योगका सञ्चालक प्रकाश रानाले दिएको जानकारीअनुसार शुक्रवार दिउँसो लागेको आगो नियन्त्रण गर्ने धेरै प्रयास गरिए पनि शनिवार विहान मात्रै नियन्त्रणमा आएको थियो । सो आगलागिबाट उद्योगका सम्पूर्ण मेसिन, कच्चा पदार्थ र तयारी ढोकाहरु जलेर खरानी […]
Continue Reading