जेन–जी आन्दोलनः सरकारद्वारा जाँचबुझ आयोग गठन

मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

सरकारले जेन–जी आन्दोलनका क्रममा भएका घटनाको जाँचबुझका लागि आयोग गठन गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो।

जाँचबुझ आयोग ऐन, २०२६ अन्तर्गत गठित आयोगमा सदस्य नेपाल प्रहरीका पूर्व एआइजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन्।आयोगलाई तीन महिनाको समय दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *