घटस्थापना आसोज ६ गते बिहान ०९ः१३ बजे, टिका १६ गते बिहीबार बिहान ११ः ५३ बजे

अर्थ मनराेञ्जन मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

 दशमीको टीकाको शुभ साइत असोज १६ गते बिहीबार बिहान ११ः ५३ बजे तोकिएको छ। नेपाल पञ्चाङ्क निर्णायक विकास समितिका अध्यक्ष शम्भुप्रसाद ढकालले मङ्गलबार साँझ एक विज्ञप्ति सार्वजनिक गरी सो साइत सार्वजनिक गरेका हुन ।

असोज ६ गते सोमबार घटस्थापनाको साइत बिहान ९ः१३, असोज १३ गते फूलपातीमा तुलजाभवानी यात्रा ७ः१७ र स्थिरासन ९ः२३ बजे शुभ साइत रहेको समितिले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *