भेनेजुएलाका राष्ट्रपति पक्राउ गर्नेलाई अमेरिकाले ५ करोड दिने
संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो पक्राउ गर्नेलाई ५ करोड डलर दिने भएको छ। अमेरिकाले मादुरोलाई पक्राउ गर्नका लागि जानकारी दिनेलाई दिइने पुरस्कार रकम दोब्बर गरी ५ करोड डलर पुर्याएको हो। अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले पहिले घोषणा गरिएको २ करोड ५० लाख डलरको पुरस्कार दोब्बर गरिएको बताए। अमेरिकी प्रशासनले मादुरोलाई विश्वको सबैभन्दा ठूलो लागूऔषध […]
Continue Reading