दुर्गा प्रसाईंको चेतावनी– मेरो समय आएपछि बदमासहरू भाग्न पाउँदैनन्

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफ्नो समय आएपछि बदमासी गर्ने कोही पनि भाग्न नपाउने बताएका छन् । काठमाडाैमा  पत्रकार सम्मेलन गर्दै प्रसाईंले अहिले आफ्नो दिन नआएकाले ७८ दिन हिरासतमा बसेको जिकिर गरे ।

‘मलाई नेपाल चाहिएको छ । नेपाली नागरिक चाहिएको छ । मलाई किन्न कोसिस गरे । त्यो दिन म नभागेको भए इन्काउन्टरमा मारिन्थे । यहाँ दलालहरूका लागि बाँच्न सजिलो रहेछ । म भाग्दिनँ भनेको थिएँ । मैले नेपालको जेल सबै देखेको छु । मेरो दिन आएपछि तिमिहरू भाग्न पाउँदैनौँ । एक दिन सर्वहारा भुँई मान्छेको दिन आउँछ’, उनले ठाेकुवा गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *