लेदोका कारण बिपि राजमार्ग अवरुद्ध

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

काभ्रेकाे रोशी गाउँपालिका-९ पिन्थली, बिरुवाडाँडा, कालढुङगामा खहरे खोलाको लेदो आई दुईतर्फी रूपमा अवरुद्ध भएको छ।

लेदोका कारण राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी प्रमुख कोमल शाहले जानकारी दिए। अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको उनले बताए।

बिपि राजमार्ग सामान्य वर्षा हुँदा सवारी आवागमनमा अवरोध हुँदै आएको छ। गत वर्षको असोजको बाढीको कारण बिपि राजमार्गमा यात्री तथा सवारी साधन जोखिम पूर्ण यात्रा गर्न बाध्य छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *