त्रिभुवन अ. वि. अध्यागमन कार्यालयको वेबसाइट ह्याक

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

साइबर ह्याकरहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको वेबसाइट ह्याक गरेका छन् ।

ह्याकरले वेबसाइट आफ्नो नियन्त्रणमा लिएर असान्दर्भिक सामग्री अध्यागमनको साइटमा राखेर ह्याक गरेका हुन् । केही समयअघि अध्यागमन विभागले वेभसाइटलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अनुसार विमानस्थल अध्यागमन कार्यालयको वेबसाइट नियन्त्रणमा आइसकेको र  रिकभर गर्ने प्रयास भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *