तरुण दलको अधिवेशनमा खुकुरी प्रहार, चारजना घाइते

नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनमा खुकुरी प्रहारबाट चारजना घाइते भएका छन्। लमजुङ बेँसीसहर नगरपालिका–८ स्थित प्रगतिटोल आमा समूह भवनमा आयोजित कार्यक्रममा  तरुण दलको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा खुकुरी प्रहार भएको हो। घाइते हुनेमा बेँसीसहर नगरपालिका–९ का वडाध्यक्षसमेत रहेका तरुण दलका क्षेत्रीय सभापति खुसीजङ्ग गुरुङ, नेपाली कांग्रेस लमजुङका जिल्ला कार्यसमिति […]

Continue Reading

प्रदूषण नियन्त्रण शुल्कको २२ अर्ब थन्कियो, वातावरण झनै विषाक्त

देशका नागरिकबाट इन्धनमा अतिरिक्त शुल्क असुलेर वातावरणीय सुधार गर्न भन्दै उठाइएको २२ अर्ब रुपियाँभन्दा बढी रकम कोषमै थन्किँदा राजधानी काठमाडौंदेखि देशभर वातावरण झन् विषाक्त बन्दै गएको छ । आर्थिक ऐन, २०८० को दफा १३(१) अनुसार पेट्रोल र डिजेलमा प्रतिलिटर १ रुपियाँ ५० पैसा प्रदूषण नियन्त्रण शुल्कको रूपमा लिइँदै आइएको छ । यसरी संकलित शुल्क गत […]

Continue Reading

आज यी प्रदेशमा चट्याङ्ग सहित वर्षाकाे संभावना

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र […]

Continue Reading

युवालाई रोक्न नसके नेपाल वृद्धाश्रम बन्छ : सांसद थकाली

नेपाली कांग्रेसका युवा नेता एवम् मुस्ताङका प्रतिनिधि सभा सदस्य योगेश गौचन थकालीले युवालाई देशमा रोक्न नसके नेपाली समाज वृद्धाश्रममा परिणत हुने जोखिम रहेको बताएका  छन्।  ल हामीले नेपालमा केही हुन्छ भन्ने विश्वासको वातावरण बनाउनुपर्छ। विदेश पलायन भइरहेका युवालाई रोक्न नीतिगत सुधार आवश्यक छ। युवालाई देशमा रोक्ने स्पष्ट प्रतिबद्धता नभए आगामी दिनमा नेपाली समाज वृद्धाश्रममा परिणत […]

Continue Reading

फेवातालमा मौसमको जानकारी लिएर मात्र डुंगा सयरको अनुमति

पोखरामा दैनिक रुपमा आएको हावाहुरीले फेवातालमा डुंगा सयर गर्नेलाई जोखिम बढाउँदै गएको छ। दिउँसो २–३ बजेबाट पर्ने पानी र हावाहुरीका कारण डुंगाहरु पल्टिन जाँदा यात्रुहरु जोखिममा पर्ने भएकाले मौसमको अनुकुलतालाई हेरेर डुंगा सयर गराउने गरिरहेको छ। जिल्ला विपद् व्यवस्थापन समितिको अनुसार मौसमको जानकारी लिएर मात्र बेलुकाको समयमा डुंगा सयरको लागि अनुमति दिइएको छ। डुंगा दुर्घटनाको […]

Continue Reading

नेपालका चौबिस स्थान भासिने खतरामा

नेपालका २४ स्थान ‘सिङ्कहोल’ निर्माण हुने अर्थात् जमिन भासिने खतरामा छन् । खानी तथा भूगर्भ विभाग र भौगर्भिक अध्येताले २०५५ सालयता गरेको अध्ययन अनुसार तराई, मधेशसहित पहाडी जिल्लामा जमिन भासिने खतरा देखिएको हो । कास्कीको पोखरासहित विभिन्न जिल्लामा जमिन भासिएर गम्भीर दुर्घटना पनि भएका छन् । केही जिल्लामा जमिन भासिने खतरालाई दृष्टिगत गरी खानी तथा भूगर्भ विभागले सचेत […]

Continue Reading

शेखरको शंकाः अवैध पैसा भित्रिरहेको जस्तो छ, गभर्नरमा गडबड हुनसक्छ !

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गभर्नर नियुक्तिमा गडबड हुनसक्ने भन्दै शंका व्यक्त गरेका छन्। शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै नेता कोइरालाले रेमिटेन्सका नाममा एक महिनामा २ अर्ब भित्रिएको भन्दै यस्तो शंका व्यक्त गरेका हुन्। ‘गत महिना मात्रै करिब २ खर्ब रेमिटेन्स भित्रिएको तथ्यांक देखिन्छ,’ नेता कोइरालाले भने, ‘र, वैदेशिक रोजगारमा जाने व्यक्तिले […]

Continue Reading

हेटौँडा–कुलेखानी—फाखेल–काठमाडौँ सडक खण्ड बर्खाअघि सुचारु हुने

बागमती प्रदेशको राजधानी हेटौँडालाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने हेटौँडा–कुलेखानी—फाखेल–काठमाडौँ सडक खण्डको कालोपत्रेको काम १५ दिनभित्र सम्पन्न हुने बताइएको छ । शुक्रबार मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ र ४ अन्तगत पर्ने कुलेखानी–हुमाने भञ्जयाङ सडक खण्डमा भइरहेको कालोपत्रे कार्यको बागमती प्रदेशका भौतिक तथा पूर्वाधार विकासमन्त्री अमनकुमार मास्केले अनुगमन गरे  । अनुगमनका क्रममा मन्त्री मास्केले बर्षा अघिनै सडक निर्माण कार्य […]

Continue Reading

के बिस्फोटको संगारमा नेपालको राजनिती पुगेकाे हाे ? दिनेश शर्मा,लुइटेल

भुमिका नेपालमा कुनै पनि राजनितिक स्थायित्व नहुनुका पछाडि विविध कारणहरु रहि आएका छन । २००७ सालको राणा विरोधी आन्दोलन देखिनै नेपालको राजनितिमा छिमेकी भारत लगायतका देशहरु को हस्तक्षेपका कारणले देशको राजनिति स्वच्छ हुन नसकेको सर्वव्यापी नै छ । नेपाली मन्त्रीपरिषद को वैठकमा समेत भारतीय सचिवको उपस्थिती रहने परम्परा राजा महेन्द्रको अभुदय पछि समाप्त हुन पुगेको […]

Continue Reading

वाटरल्यान्ड पार्कमा झडप : दस जना पक्राउ, पाँच प्रहरी घाइते

धनुषाको छिरेश्वरनाथ नगरपालिका–१, स्थित रमदैयामा रहेको वाटरल्यान्ड झडप हुँदा दस जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक सञ्जिव यादवका अनुसार वाटरल्यान्ड पार्कले कक्षा १२ का परीक्षा दिएका विद्यार्थीलाई लक्षित गर्दै विशेष छुटको घोषणा गरेको थियो । सो अफरको फाइदा उठाउँदै शनिबार एकैपटक ठुलो सङ्ख्यामा विद्यार्थीहरू पार्क पुगेपछि अत्यधिक भीड बढेको थियो […]

Continue Reading