वैदेशिक ऋण बढेको बढ्यै

काठमाडौं । नेपालको सार्वजनिक ऋण महिनैपिच्छे बढेकाले अर्थविद् तथा सर्वसाधारणले चिन्ता व्यक्त गरिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले भने यो सामान्य प्रक्रिया रहेको प्रतिक्रिया दिएका छन् । नेपालको ऋण कुल गार्हस्थ्य उत्पादनको ४७ प्रतिशत नाघिसक्दा प्रधानमन्त्री ओलीले ५० प्रतिशत पुगे पनि डराउनु नपर्ने बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार मधेश प्रदेशको संसद्लाई सम्बोधन गर्दै ऋण नलिईकन […]

Continue Reading

नारायणी नदीमा डुबेर दुई दिदी-भाइ बेपत्ता

नारायणी नदीमा डुबेर दुई जना बेपत्ता भएका छन्। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–१ स्थित ब्रिटिस क्याम्प नजिकै नारायणी नदीमा डुबेर हिजाे साँझ दिदीभाइ बेपत्ता भएका प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय गैँडाकोटका निमित्त प्रमुख प्रहरी नायब निरीक्षक सानुकाजी विष्टले गैँडाकोट–१ का विष्णु सेर्पुञ्जाकी छोरी १३ वर्षीया दीक्षा सेर्पुञ्जा र नौ वर्षीय स्वप्निल सेर्पुञ्जा नदी डुबेर बेपत्ता भएको […]

Continue Reading

लेक लागेर पर्यटकको मृत्यु

मनाङकाे तिलिचो तालबाट फर्कने क्रममा लेक लागेर एक जना कोरियाली नागरिकको मृत्यु भएको छ । जिल्लाको ङिस्याङ गाउँपालिका-९ थोरोज खोला भन्ने स्थानमा उनको मृत्यु भएको हो । म्येङोक जोङ नाम गरेका पर्यटकको ज्यान गएको मनाङका  सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले बताए । दिवङ्गत पर्यटकको शव व्यवस्थापन गर्न प्रहरी परिचालन भएको जानकारी दिदै  शव सदरमुकाम […]

Continue Reading

रौतहटमा लोप हुँदै नरसिङ्गा

रौतहटको गरुडा नगरपालिका शिवनगरका जोखन मलिकले परम्परागत लोकबाजा ‘नरसिङ्गा’ बजाउँदै आएको ३५ वर्ष भयो। डोम समुदायका नागरिकले मात्र सामूहिक रूपमा बजाउने उक्त बाजालाई स्थानीय भाषामा धुत्तुरी भनिन्छ। नेपाली पञ्चेबाजाको समूह भित्र पर्ने ती बाजा मुखले फुकेर बजाइन्छ। अहिले तराई मधेशमा धुत्तुरी बाजा र बाजा बजाउने सीप भएका डोम समुदायका नागरिक बिरलै भेटिन्छन्। नरसिङ््गावादक जोखनसँग त्यस्ता […]

Continue Reading

अछामको जयगढ बजारमा भिषण आगलागी, नौ घर जलेर नष्ट

बान्नीगडी जयगढ गाउँपालिकाको केन्द्र जयगढ बजारमा भीषण आगलागी भएको छ । मुख्य बजारमा रहेको एक पसलमा ग्यास सिलिन्डरबाट सल्केको आगो अनियन्त्रित बनेर आगलागी भएको हो । आगलागी नियन्त्रणका लागि स्थानीयले प्रयास गरिरहेपनि प्रयास असफल भएको स्थानीय बेदराज तिमिल्सेनाले जानकारी दिए  । उनका अनुसार नौ घर जलेर नष्ट भएको छ । अझ क्षति हुने खतरा छ […]

Continue Reading

दक्षिण कोरियामा राष्ट्रपति निर्वाचन जुन ३ मा हुने

काठमाडौं । दक्षिण कोरियामा राष्ट्रपति निर्वाचन आउँदो जुन ३ तारिखमा हुने भएको छ । कार्यवाहक राष्ट्रपति हान डक–सुले मङ्गलवार राष्ट्रका नाममा सम्बोधन गर्दै सो घोषणा गरेका हुन् । निर्वाचनको आवश्यकता तब देखिएको हो जब पूर्वराष्ट्रपति युन सुक योलले मार्शल ल घोषणा गर्ने प्रयास गरेपछि महाभियोग लागेर पदबाट हटाइए । उनले संसद्मा सैन्य बल पठाएर नागरिक […]

Continue Reading

बालुवाटार घेरेर भातपानी बन्द गर्ने लिङ्देनको चेतावनी

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार नसुध्रने हो भने बालुवाटार घेरेर भातपानी बन्द गर्ने चेतावनी दिएका छन् । मंगलबार काठमाडौंको बल्खुमा आयोजना गरेको खवरदारी सभालाई सम्बोधन गर्दै लिङ्देनले आफ्ना नेताहरुलाई हतकडी लगाएको विषय राप्रपाले इखको रुपमा लिएको बताउदै यस्तो भातपानी बन्द गर्ने चेतावनी दिएका हुन् । ‘नसुध्रने हो भने हामी पनि गाली चलाउछौ त […]

Continue Reading

मन्त्रिपरिषद् बैठकका १३ निर्णय

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ वटा निर्णयहरु गरेको छ । बैठकले चैत २८ र २९ गते काठमाडौँमा हुने नेपाल भारत भन्सार महानिर्देशकस्तरीय वार्ताका लागि भन्सार विभागका महानिर्देशकको संयोजकत्वमा वार्ता टोली गठन गर्ने र वार्ता गर्न अख्तियारी प्रदान गर्ने,२०८२ बैशाख २६ र २७ गते भुटानको थिम्पुमा आयोजना हुने १८ औँ South Asia Power Secretaries Roundtable […]

Continue Reading

देशभर ९०० ठाउँमा डढेलो

काठमाडौंको मौसम सोमबार दिनैभरि धुम्म रह्यो। शुक्रबार र शनिबार काठमाडौंको आकाश केही उज्यालो देखिए पनि आइतबार आंशिक मात्रै खुलेको थियो। घाम देख्न मुस्किल परेको मात्रै होइन, दिउँसै अध्यारो भएको छ। शुक्रबार र शनिबारको तुलनामा हावा अझ बिखालु बनेको छ। आँखा पिरो हुने र घाँटी खसखसाउने समस्या अघिल्लो हप्ताको बुधबार र बिहीबारसरहै छ। काठमाडौं धुम्म देखिनुको कारण […]

Continue Reading

जोखिममा डिजिटल सम्पत्ति : ‘आइ लभ युदेखि …चोर देश छोडसम्म’

गत चैत ११ गते साँझ बसेको क्याबिनेट बैठकले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्दै हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्यो । घिसिङको बर्खास्तीबारे चौतर्फी आलोचना हुँदा प्राधिकरणको भरतपुरस्थित वितरण केन्द्रको डिजिटल बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी नारा डिस्प्ले भयो । बोर्डमा ‘केपी चोर, देश छोड’ भन्ने शब्द डिस्प्ले भएको थियो । भोलिपल्ट बिहान कार्यालय […]

Continue Reading