आजका लागि विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।  राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ९० पैसा र बिक्रीदर १३९ रुपैयाँ ५० पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर १५१ रुपैयाँ १३ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रुपैयाँ ६५ पैसा […]

Continue Reading

नेपालगन्जमा पनि जलाइयो दाहालको तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा कार्यकर्ताहरूले नेपालगन्जमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको तस्बिर दहन गरेका छन्। आइतबार साँझ नेपालगन्जमा राप्रपा समर्थकहरूले तस्बिर दहन गरेका हुन्। राप्रपाका अनुसार युवा नेता निराजन बमलाई प्रहरीले पक्राउ गरेपछि त्यसको विरोधस्वरूप तस्बिर जलाइएको हो। प्रहरीले बमलाई दाहालको तस्बिर जलाएको आरोपमा पक्राउ गरिएको थियो। बम आज बिहान भरतपुर विमानस्थलबाट पक्राउ […]

Continue Reading

देशभर पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव, कोशी र मधेसमा हावाहुरीको सम्भावना

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले […]

Continue Reading

भाेलि मङ्गलबारदेखि पोखरा–छेन्दु नियमित उडान

नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना ७० वर्ष पुगेको अवसरमा चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान हुने भएको छ । सिचुआन प्रान्तको सहयोगमा सिचुआन एयरलाइन्सले भाेलि मंगलबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक नियमित व्यावसायिक चार्टर उडान गर्ने जानकारी पर्यटन बोर्डले दिएको छ । यस उडानले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई अझ प्रभावकारी बनाउँदै पर्यटन प्रवर्द्धन, […]

Continue Reading

भ्रष्टाचारबाट आर्जित पाँचजना पूर्व प्रशासकको सम्पत्ति जफत गरिने

सरकारले  भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति जफत गरी सरकारीकरण गर्ने  निर्णय गरेको छ । सरकारको यो निर्णयबाट पाँचजना पूर्वप्रशासक आर्जित सम्पत्ति र आपराधिक गतिविधिबाट एक भारतीयले नेपालमा खरिद गरेको घरजग्गा जफत हुने भएको छ । भ्रष्टाचारजन्य कसुरका मुद्दामा सर्वोच्च अदालतबाट जफत हुने भनी भएका फैसला भएका ब्यक्तिका घरजग्गालगायत चल अचल  सम्पत्ति सरकारका नाममा ल्याउन गृह मन्त्रालयले प्रक्रिया […]

Continue Reading

शुक्रबारदेखि लागेको डढेलो नियन्त्रणमा आएन: तीनजना अनुसन्धानको घेरामा

शुक्रबारदेखि दोरम्बाशैलुङ् गाउँपालिका ३ राममेछापमा लागेको डढेलो अझै नियन्त्रणमा आएको छैन । शुक्रबार बिहान करिब १२ बजेदेखि दोरम्वा शैलुङ् गाउँपालिका–३ को लालीगुराँसे सामुदायिक वनबाट सुरु भएको डढेलो तीन वटा सामुदायिक बनमा फैलिएको छ  । डढेलोले लालिगुरासे, छहारेछाप पाखा सामुदायिक वन र बुढा पानी सामुदायिक बनको वन डढेलोले क्षति गरेको डिभिजन बन कार्यालय रामेछापले जनाएको छ […]

Continue Reading

मन्त्री निवास क्षेत्र वरपर निषेधाज्ञा लागू

ललितपुर जिल्लाका केही महत्वपूर्ण क्षेत्रहरूमा आगामी दुई महिनासम्म पाँचजनाभन्दा बढी व्यक्ति भेला भएर विरोधका कार्यक्रम गर्न नपाइने भएको छ। जिल्ला प्रशासन कार्यालय, ललितपुरले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम आदेश जारी गर्दै पुल्चोकस्थित यूएन हाउस, पुरानो मन्त्री निवास क्षेत्र र भैंसेपाटीस्थित नयाँ मन्त्री निवास क्षेत्र वरपर निषेधाज्ञा लागू गरिएको जनाएको […]

Continue Reading

फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैनः दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले फोटो जलाएको आधारमा कसैलाई गिरफ्तार गर्नु लोकतान्त्रिक मूल्य विपरीत रहेको बताएका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै उनले लोकतन्त्रमा विरोधका विभिन्न स्वरूप हुने भन्दै फोटो जलाउनु मात्रको कारणले गिरफ्तारी उचित नभएको उल्लेख गरे। उनको यो टिप्पणी प्रहरीद्वारा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव निराजन बमलाई […]

Continue Reading

प्रजातन्त्र नमासी राष्ट्रपतिको ठाउँमा राजा ल्याउने ज्ञानेन्द्र शाहीको उद्घोष

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संसदमै राजतन्त्रको खुला वकालत गरेका छन् । नेपालमा गणतन्त्र र संघीयता पूर्णरुपमा असफल भइसकेको भन्दै उनले प्रजातन्त्र नमासीकन राष्ट्रपतिको ठाउँमा र राजा ल्याउने उद्घोष गरेका हुन् । आज प्रतिनिधि सभा बैठकमा एमाले सांसद रघुजी पन्तले नेपालका राजतन्त्रको बदख्वाइँ गरेपछि शाहीले उठेर प्रतिवाद गर्न खोजेका थिए । तर, […]

Continue Reading

सरकारप्रति शेखर कोइरालाको टिप्पणी : विनाश काले विपरीत बुद्धि!

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारको कामलाई लिएर टिप्पणी गरेका छन्। उनले आज सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारलाई विनाश काले विपरीत बुद्धि भन्दै टिप्पणी गरेका हुन्। उनले सरकार कुशासनको दुश्चक्रमा परेको भन्दै नागरिकको बढ्दो आक्रोश, सत्तारूढ पार्टीभित्र नै सरकारको कामको तीव्र विरोध र गलत तत्वहरूले सडक तताइरहेको संवेदनशील अवस्थामा अर्को दुस्कर्मको प्रयास गरेको भन्दै आलोचना गरे। ‘पूर्व […]

Continue Reading