१५ गते काठमाडौंमा दुर्गा प्रसाईंको विशाल जनप्रदर्शन, देश बचाउने संकल्प
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आगामी चैत्र १५ गते विशाल जनप्रदर्शन गर्ने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘अब निर्णायक समय आउँदै छ, तयार रहौँं’ भन्दै यो जानकारी सार्वजनिक गरेका हुन्। प्रसाईंले आफ्नो फेसबुक पोष्टमा देशका विभिन्न वर्ग र समुदायलाई एकजुट भएर आन्दोलनमा सहभागी हुन आह्वान गरेका छन्। उनले लेखेका छन्, ‘अब निर्णायक समय आउँदै […]
Continue Reading