पोखराको न्यूरोडमा भीषण आगलागी

पोखराको न्यूरोडमा भीषण आगलागी भएको छ । शुक्रबार राति करिब साढे ७ बजेको समयमा न्यूरोडस्थित श्यामा श्याम ट्रेडर्समा आगलागी भएको हो । पोखरा महानगरपालिकाको दमकल, सुरक्षाकर्मी र सर्वसाधारणको प्रयासमा करिब १ घण्टापछि आगो नियन्त्रणमा आएको थियाे  । आगलागी के कति कारणले लागेको हो भन्ने खुलेको छैन । क्षतिको विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले […]

Continue Reading

आज शून्य भेदभाव तथा समुद्री घाँस दिवस

आज शून्य भेदभाव दिवस का साथै  समुद्री घाँस दिवस पनि आजै परेको छ । विश्वबाट सबै प्रकारका भेदभाव अन्त्य गर्ने तथा त्यसप्रति विश्वव्यापी ऐक्यबद्धता जनाउन संयुक्त राष्ट्रसङ्घको आह्वानमा शून्य भेदभाव दिवस मनाउन थालिएको हो । सोही विश्वसंस्थाको आह्वानमा समुद्रको पारिस्थितिक प्रणाली संरक्षणका निम्ति चेतना जगाउन सन् २०२२ देखि विश्व घाँस दिवस पनि मनाउन प्रारम्भ भएको […]

Continue Reading

आज यी प्रदेशमा वर्षा र हिमपात सम्भावना

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतयादेखि अधिकांश बदली रहने जनाएको छ । त्यस्तै, सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख छ  । यसैगरी, आज दिउँसो […]

Continue Reading

हिउदे वर्षा गराउँदै बिदा भयो हिउद

यस वर्षको हिउँद हल्का वर्षामै सीमित हुँदै सकिएको छ । हिउँदको अन्तिम दिन शुक्रबार हिउँदभरकै राम्रो वर्षा गराउँदै यो वर्षको हिउँदले बिदा लिएको हो । लामो समय देशको मध्यदेखि पूर्वी भूभागमा वर्षा हुन सकेको थिएन । सुदूरपश्चिम र कर्णाली भेगमा थोरै वर्षा भए पनि देशव्यापी हिउँदे वर्षाको छनक यो वर्ष राम्ररी पाउन नसकिएको जल तथा मौसम विज्ञान विभागले […]

Continue Reading

हिमपात भएको क्षेत्रमा जोखिम मोलेर यात्रा नगर्न प्रशासनको आग्रह

शुक्रबारदेखि   बागलुङलगायत आसपासका जिल्लामा निरन्तर परिरहेको झरीका कारण  बागलुङको उच्च भाग ढोरपाटन, निसी र रुकुम जिल्लाको सिमानामा पर्ने पातीहाल्नेमा बाक्लो हिमपात भएको छ। पातीहाल्नेमा डेढ फिटसम्म हिमपात भएको स्थानियले बताएका छन । बिहानैदेखि परेको हिउँले पहाड सेताम्मे बनेको निसीखोला गाउँपालिका वडा नं. ६ का अध्यक्ष हेमबहादुर बुढामगरले बताए  । हिउँले मध्यपहाडी लोकमार्गको बागलुङ तर्फको झण्डै […]

Continue Reading

हिमपातले मनास्लु क्षेत्रमा पुगेका पर्यटकलाई पदयात्रामा कठिनाइ,मनकामना देखी गाेरखासम्म पत्रयात्रा हुदै

बाक्लो हिमपातका कारण उत्तरी गोरखाको मनास्लु क्षेत्रमा घुम्न पुगेका पर्यटकलाई पदयात्रामा कठिनाइ भएको छ। शुक्रबार बिहानदेखि चुमनुब्री गाउँपालिका–१ साम्दोसहित सामागाउँ, ल्हो, स्याला र आसपासका क्षेत्रमा बाक्लो हिमपात भएपछि पयर्टक होटलमा आश्रय लिएर बसेका हुन । चुमनुब्री–१ का वडाध्यक्ष कर्माछेवाङ लामाले लार्केपास गर्न हिँडेका पर्यटक हिमपातले गर्दा साम्दो गाउँमा रोकिएका बताउदै “साम्दोमा रहेका होटल जम्मालमा १४ जना […]

Continue Reading

चोरभन्दै प्रतिकार गर्दा छोराको मृत्यु

 मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका ३ स्थित अदुवाबारीमा भएको घटनामा बाबुआमाको प्रतिकारमा छोराको मृत्यु भएको छ ।अदुवाबारी का ६३ वर्ष  का मीनबहादुर भ्लोनको आँखामा खुर्सानीको धुलो छरी चोरीको प्रयास गरेको आरोप लागेका भरथकुमार भ्लोनको शुक्रबार मृत्यु भएको हाे  । सुर्खानी दल्ने अरु कोही नभई आफ्नै छोरो भएको दाबी प्रहरीको छ तर आमा र बाबुले भने आफूहरुले नचिनेको […]

Continue Reading

उपत्यकासहित पहाडी भू-भागमा वर्षा भाेलीदेखि मौसम सफारहने

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले अहिले काठमाडौँ उपत्यकासहित देशका पहाडी भू–भागमा हल्का वर्षा भइरहेको जनाएको छ। महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार अहिले उपत्यकासहित सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ। उनका अनुसार, “अहिले काठमाडौंको त्रिभुवन विमानस्थल क्षेत्र, गोङ्गबु ,कालिमाटी […]

Continue Reading