मनास्लु क्षेत्रमा भारी हिमपात
गोरखा — मनास्लु क्षेत्र अन्तर्गत चुमनुब्री–१ सामागाउँ क्षेत्रमा भारी हिमपात भएको छ । हिमपातका कारण लार्केपासका लागि पुगेका पर्यटक साम्दोमा रोकिएका छन् । केही पर्यटक लार्केपास नगरी फर्किएका छन् । साम्दोमा तीन फिटसम्म हिउँ जमेको सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बीओपी) साम्दोले जनाएको छ । साम्दो क्षेत्रको पदमार्ग क्षेत्रमा जमेको हिउँ शनिबार बिहान शसस्त्र प्रहरीले पन्छाएको पनि थियो ।शुक्रबारबाट लगातार […]
Continue Reading