कास्की जिल्लाको सैमराङ केन्द्रबिन्दु भएर आज बिहान ४:११ बजे ४.३ म्याग्निच्युडको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र का अनुसार भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस गरिएको थियो। हालसम्म यसबाट कुनै क्षति भएको विवरण प्राप्त नभएको केन्द्रले जनाएको छ।