जोखिमयुक्त झोलुङ्गे पुलमार्फत यात्रा गर्न बाध्य भक्तजन

प्रसिद्ध धार्मिकस्थल देवघाटधाममा एकमहिने महामहोत्सव चलिरहेको छ । महामहोत्सव लागेसँगै भक्तजनको आगमन बढ्दो छ । भीड बढेपछि जीर्ण अवस्थामा पुगेको झोलुङ्गेमार्फत आवतजावत गर्न भक्तजन बाध्य भएका छन् । तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमाथिको झोलुङ्गे पुलबाट आवतजावतमा समस्या हुनाका साथै जोखिममा यात्रा गर्न भक्तजन बाध्य छन् । भीड धेरै हुँदा पुल […]

Continue Reading

नेप्से परिसूचक १४.०८ अङ्कले घट्यो

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४.०८ अङ्कले घटेर दुई हजार ७१५ दशमलव ९१ मा झरेको छ । आजको कारोबारमा विभिन्न ३१५ कम्पनीका एक करोड ६९ लाख १७ हजार ८३५ कित्ता शेयर ९० हजार २०२ पटक खरिदबिक्री हुँदा आठ अर्ब ९१ करोड ९६ लाख ९७ हजार ७७५ मा कारोबार भएका छन् । आज जलविद्युत् र अन्य […]

Continue Reading

नवलपुरबाट १० गैँडा चितवन सारियो

चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर (नवलपुर क्षेत्र) बाट १० वटा गैँडा स्थानान्तरण गरी पूर्वी सेक्टर (चितवन) लगिएको छ। गत वर्षको चैतमा ६ वटा गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गरिएको थियो दैनिक एउटा गरेर चारवटा गैँडा स्थानान्तरण गरिएको हो। योसँगै चितवन राष्ट्रिय निकुञ्जले सुरु गरेको गैँडाको आन्तरिक स्थानान्तरण सकिएको छ। निकुञ्ज पश्चिम सेक्टरको गुन्द्रही ढकाहा वनबाट १५ र […]

Continue Reading

आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा

गण्डकी प्रदेश सरकारले माघ २२ गते मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सोमबार एक विज्ञप्ति जारी गरी गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा आज बिदा दिने निर्णय भएको जनाएको हो। ‘प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार भोलि २२ गते प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको […]

Continue Reading

लोमस फर्मास्युटिकलको कोडेप ट्याब्लेट गुणस्तरहीन

औषधि व्यवस्था विभागले गुणस्तरहीन औषधिलाई तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ । लोमस फर्मास्युटिकल प्रालिद्धारा उत्पादित कोडेप ट्याब्लेट बेचबिखनमा रोक लगाउँदै विभागले बजारबाट फिर्ता गर्न निर्देशन दिएको हो । विभागले लोमस फर्मास्युटिकल प्रालि गोठाटार, काठमाडौंबाट उत्पादित कोडेप ट्याब्लेट नामको औषधि तोकिएको स्तरबमोजिम नभएको पाइएकोले उक्त औषधिको उत्पादन तथा बिक्रीवितरण रोक्का राख्नुका साथै बजारमा उपलब्ध […]

Continue Reading

चितवन राष्ट्रिय निकुञ्जमा पश्चिमको गैँडा पूर्व स्थानान्तरण

चितवन राष्ट्रिय निकुञ्जले नवलपरासी पूर्वको गुन्द्रहा वनबाट १ वयस्क गैँडा पूर्वी क्षेत्र स्थानान्तरण गरेको छ ।गैँडा  स्थानान्तरणकाे दोस्रो चरण अन्तर्गत शनिबार बेलुका १५ वर्षकाे पाेथी गैंडालाई लठ्याएर रडियाे कलर जडान गरी साैराह पूर्व लगिएको सूचना अधिकारी अविनाश थापा मगरले बताए । गैंडाकाे अनुवांशिक गुणमा सुधार तथा वासस्थान व्यवस्थापनका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको […]

Continue Reading

आजको मौसमःतराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार  कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा […]

Continue Reading

आजका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले  निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३९ रूपियाँ २० पैसा र बिक्रीदर एक सय ३९ रूपियाँ ८० पैसा कायम भएको छ । अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्य आज पुनः उकालो लागेको हो । युरोपियन युरो एकको खरिदर एक सय ४२ रूपियाँ ५२ पैसा र […]

Continue Reading

विश्व क्यान्सर दिवसःआजदेखि किशोरीहरू लाई निःशुल्क खोप

आज फेब्रुअरी ४ अर्थात् विश्व क्यान्सर दिवस । यही दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपिभी खोप’ दिँदैछ । विद्यालय केन्द्रित यो खोप अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन गर्न लागिएको हो । नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट […]

Continue Reading

२७३० विन्दुमा नेप्से, ११ अर्ब ८७ करोडको सेयर किनबेच

सोमबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ।नेप्से २.४१ अंकले बढेर २७३० विन्दुमा बन्द भएको छ।यसदिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। गत कारोबार दिन अर्थात् आइतबार १२ अर्ब ९५ करोड कारोबार भएकोमा सोमबार ११ अर्ब ८७ करोडको सेयर कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा एक अर्ब आठ करोड रूपैयाँ कमी आएको हो। […]

Continue Reading