ओलम्पिक कमिटिको निर्वाचनमा सहभागी हुने संस्थालाई राखेपले स्पष्टीकरण सोध्ने

राष्ट्रिय खेलकुद परिषद्ले अदालतको आदेश विपरीत नेपाल ओलम्पिक कमिटिको निर्वाचनमा सहभागी भएका विभिन्न खेल संघ/संस्थाहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।कार्यकारी समितिको बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राखेपले अदालतबाट भएको अन्तरिम आदेश कार्यान्वयनको लागि परिषद्‍बाट भएको निर्देशन विपरीत निर्वाचनमा सहभागी भएका विभिन्न खेल संघ/संस्थाहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। बैठकले ओलम्पिक कमिटिको […]

Continue Reading

नेप्सेमा लगातार तेस्रो दिन गिरावट, कारोबार रकममा सामान्य वृद्धि

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा बिहीबार ११ दशमलव ६४ अङ्कको गिरावट देखिएको छ । कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ११ दशमलव ६४ अङ्कले घटेर दुई हजार छ सय ९९ दशमलव ८१ को बिन्दुमा कायम भएको हो । आज तीन सय १५ कम्पनीको एक करोड ८६ लाख ८० हजार तीन सय ९२ कित्ता […]

Continue Reading

फागुन १६ गतेदेखि जनकपुरमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने

नेपाली चलचित्र क्षेत्रको अन्तर्राष्ट्रियकरण, बजार प्रवर्द्धन, सम्भावना र अवसरको खोजी गर्ने उद्देश्यले प्रथम जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ ।संवाद फाउण्डेसनले चलचित्रकर्मी र सञ्चारकर्मीको उपस्थितिमा मंगलबार ललितपुरमा एक कार्यक्रम गरी आगामी फागुन १६ देखि १८ गतेसम्म प्रथम चलचित्र महोत्सव हुने जानकारी दिएको हो । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले महोत्सवले नेपाली र […]

Continue Reading

सरकारसँग एलपी ग्यास उद्योग संघको १९ बुँदे माग, सम्बोधन नभए उद्योग बन्द गर्ने

नेपाल एलपी ग्यास उद्योग संघले १९ बुँदे माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । संघले पत्रकार सम्मेलन गर्दै १९ बुँदे माग सहित आन्दोलनको घोषणा गरेकाे हाे  माग सम्बोधन नभए थप कार्यक्रम सार्वजनिक गर्ने चेतावनी समेत दिएको छ । पत्रकार सम्मेलनमा संघका अध्यक्ष शिव घिमिरेले नेपालमा ५९ उद्योगहरु सञ्चालन रहेको जानकारी दिँदै नेपालमा विस्फोटक ऐन कानून […]

Continue Reading

विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिने अर्जेन्टिनाको घोषणा

अर्जेन्टिनाले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट बाहिरिने घोषणा गरेको छ । अर्जेन्टिनाका राष्ट्रपतिका प्रवक्ता म्यानुएल एडोर्नीले निर्णयको घोषणा गर्नुभएको सिएनएनले जनाएको छ ।“राष्ट्रपति (जेभियर) मिलेईले (विदेश मन्त्री) गेरार्डो वर्थेनलाई विश्व स्वास्थ्य सङ्गठनमा अर्जेन्टिनाको सहभागिता फिर्ता लिन निर्देशन दिनुभयो”, एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एडोर्नीले भने , “हामी अर्जेन्टिनीहरू कुनै अन्तर्राष्ट्रिय सङ्गठनलाई हाम्रो सार्वभौमिकतामा हस्तक्षेप गर्न […]

Continue Reading

रविलाई ५४ लाख धरौटीमा छाड्न चितवन जिल्ला अदालतको आदेश

चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख रुपियाँ धरौटीमा छाड्न आदेश दिएको छ ।आज चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको एकल इजलासले सभापति लामिछानेलाई ५४ लाख रुपियाँ धरौटी लिएर छाड्न आदेश दिएको हो । साथै न्यायाधीश ढकालले सो धरौटी दिन नसके कानुन बमोजिम थुनामा राख्न सम्बन्धित कारागार कार्यालयमा पठाउन आदेशमा भनिएको […]

Continue Reading

भोलिको संसद् बैठकमा अध्यादेश अस्वीकार गर्नेहरुको तर्फबाट सामुहिक प्रस्ताव पेश हुने

प्रतिनिधि सभाको भोलिको बैठकमा अध्यादेश अस्वीकार गर्ने सांसदहरुको तर्फबाट एक जनाले सामुहिक रुपमा प्रस्ताव पेश गर्ने कार्यसूचि तय भएको छ ।अस्वीकार गर्ने सांसदहरुको तर्फबाट एक जना प्रश्तावक बनेर अध्यादेशको अस्वीकारको प्रस्ताव गर्ने र प्रस्तावकलाई ५ मिनेटको समय तय गरिएको कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले बताए। सभामुखसँगको छलफलपछि बुधवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बैठकमा […]

Continue Reading

पाथीभरा केबुलकारको काम स्थगित, यातायात बन्द खुल्यो

ताप्लेजुङस्थित पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा निर्माण सुरु गरिएको पाथीभरा केबुलकारको काम स्थगित भएको छ । केबुलकार निर्माण विवादबारे सरकार र आन्दोलनरत पक्षबिच भएको वार्तामार्फत छ बुँदे सहमति भएपछि निर्माणको काम स्थगित हुनुको साथै एकसाता लामो यातायात बन्द आज खुलेको हो । सरकार र आन्दोलनरत पक्षबिच भएको वार्ताबाट केबुलकार निर्माणको काम तत्कालका लागि स्थगित गर्ने र यातायात […]

Continue Reading

युएसएडले विश्वव्यापी कर्मचारीहरूलाई बिदामा राख्यो

अमेरिकी सरकारको विशाल मानवीय निकाय युएसएआइडी (युएसएड) ले मङ्गलबार आफ्ना विदेशी पोस्टिङबाट कर्मचारीहरूलाई फिर्ता बोलाउने क्रममा अमेरिका र विश्वभरका आफ्ना कर्मचारीहरूलाई प्रशासनिक बिदामा राख्ने घोषणा गरेको छ । निकायले आफ्नो वेबसाइटमा जारी गरेको विज्ञप्तिमा कर्मचारी बिदा फेब्रुअरी ७ को मध्यरात अघि सुरु हुने जनाएको छ । निकायको वेबसाइट सप्ताहन्तमा बन्द भएपछि मङ्गलबार पुनः देखापरेको थियो […]

Continue Reading

बाबा कालीदासलाई महामण्डलेश्वरको उपाधि

धार्मिक अभियन्ता बाबा कालीदास स्वामी कृष्णानन्द परमहंसलाई महामण्डेश्वरको उपाधि प्रदान गरिएको छ। भारतको प्रयागराजमा निरञ्जनी अखाडाबाट बाबा कालीदासलाई महामण्डलेश्वरको उपाधि प्राप्त भएको हो। पण्डित बाबुराम शर्माका अनुसार महाकुम्भ मेलामा सहभागी हुन प्रयागराज पुगेका बाबा कालीदासलाई भारतका १३ वटै अखाडाका अध्यक्ष पनि सहभागी कार्यक्रममा निरञ्जनी अखाडाका तर्फबाट उपाधि प्रदान गरिएको हो। नेपालमा जन्मिएका  कालीबाबा भारतलाई कर्मथलो बनाएर […]

Continue Reading