नेपाल औषधी लिमिटेड कम्पनी तङि्ने प्रयत्नमा
कोभिड–१९ को विश्वव्यापी महामारीमा नेपालमा सिटामोल, सेनिटाइजर, माक्स जस्ता अत्यावश्यक र न्यूनतम सामग्रीकै अभाव भयो । अत्यावश्यक औषधीहरूमै कालोबजारीका कारण आर्थिक अवस्था कमजोर भएका सङ्क्रमितहरूका लागि सामान्य औषधीसमेत पहुँचबाहिर भए । निजी मेडिकल पसलहरूले चर्को मूल्यमा यी औषधी खुला रूपमा नै बिक्री गर्दा पनि कानुनी दायरामा ल्याउने अवस्था भएन । औषधी व्यवसायमा निजी क्षेत्रको दबदबाले […]
Continue Reading