पोथी गैंडा मृत फेला

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

चितवन राष्ट्रिय निकुञ्जमा  एउटा गैंडा मृत फेला परेको छ । नवलपुरको मध्यवर्ती क्षेत्रमा अन्दाजी सात वर्षको पोथी गैँडा मृत फेला परेको बताइएको छ ।

लामिचौर अमलटारी सेक्टरको मध्यवर्ती वनमा फेला परेको गैँडामा पुरानो घाउ देखिएको छ । सम्भवतः अर्को गैँडासँग जुधेर मरेको हुनसक्ने चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *