नेपालकी प्रथम महिला राजदूत शाहको निधन

नेपालकी पहिलो महिला राजदूत विन्देश्वरी शाहको ९२ वर्षको उमेरमा आज बिहान निधन भएको छ ।वि.सं. २०४४ मा भारतका लागि राजदूत नियुक्त शाह पूर्व बैंकर तथा हाल रास्वपा नेता अनिलकेशरी शाहकी आमा हुन् । उनी परराष्ट्र मन्त्रालयको सहसचिवबाट अतिरिक्त सचिवमा बढुवापछि राजदूत बनेकी थिइन् । सन् १९७१ मा बंगलादेश अस्तित्वमा आएपछि उनी बंगलादेशका लागि पहिलो नेपाली […]

Continue Reading

रोयल्टी बुझाउन प्राधिकरणको निर्देशन

नेपाल दूरसञ्चार प्राधिकरणले रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष रकम नबुझाएका इन्टरनेट सेवा प्रदायकलाई रकम दाखिला गर्न ताकेता गरेकाे छ । आज सूचना निकाल्दै प्राधिकरणले रोयल्टी तथा दस्तुरसहितको सम्पूर्ण रकम पुस मसान्तभित्र बुझाइसक्न निर्देशन दिएको हो । दूरसञ्चार नियमावली, २०५४ अनुसार प्राधिकरणबाट अनुमतिपत्र प्राप्त सेवा प्रदायकहरुले वार्षिक कुल आम्दानीको ४ प्रतिशतका दरले रोयल्टी र २ […]

Continue Reading

देश निर्माणमा संस्कृत शिक्षाको भूमिका महत्त्वपूर्ण : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आधुुनिक र समृद्ध नेपाल निर्माणका लागि संस्कृत शिक्षाको उन्नयनले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन । प्रधानमन्त्री निवास, बालुवाटारमा आज  भएको नेपाल संस्कृत विश्वविद्यालयको ७७ औँ सभा/बैठकमा सम्बोधान गर्दै कुलपति ओलीले संस्कृतले समाजको विकासका सन्दर्भमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाले विज्ञानसँग जोड्दै यसको संरक्षण, खोज र अनुुसन्धानमा सरकारले ध्यान दिने बताए  । प्रधानमन्त्री […]

Continue Reading

सञ्चारमाध्यम विज्ञापन बोर्डमा सुचिकृत हुनुपर्छ

विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईंले सुचिकृत नभएका सञ्चारमाध्यमलाई विज्ञापन बोर्डमा सुचिकृत हुनुपर्ने बताएका छन ।  नेपाल पत्रकार महासंघ गुल्मी शाखाको समन्वयमा विज्ञापन बोर्ड र स्थानीयस्तरमा सञ्चालित सञ्चारमाध्यम बिच भएको अन्तरक्रिया मा उनले सो कुरा बताएका हुन । स्थानीयस्तरका सञ्चारमाध्यमहरु आर्थिक समस्या र संकटबाट गुज्रिएको हुँदा आर्थिक संकटको समाधान गर्ने केही दायित्व विज्ञापन बोर्डसंग जोडिएको […]

Continue Reading

पुस २४ देखि २६ सम्म इलाममा ऐतिहासिक निसान पदयात्रा

नेपाल एकीकरणताका पूूर्वी सिमाना विजय गरेर गाडिएका निसान फर्काइएको बाटोको संरक्षण गर्दै निसान पदयात्राको तयारी गरिएको छ । आगामी पुस २४ गतेदेखि पुस २६ सम्म निसान पदयात्राको तयारी थालिएको हो । तत्कालीन श्रीनाथ पल्टनले पूर्वको भूभाग विजय गरेर गाडेका निसान सुगौली सन्धिपछि फर्काएर राखिएका स्थानलाई जोडेर निसान पदयात्रा तयारी गरिएको हो । नेपाल–भारत पूर्वी सिमाना […]

Continue Reading

देशभर पैँतिस विमानस्थल सञ्चालनमा

कैलालीको टीकापुर विमानस्थलमा साताको तीन उडान सुरु भएसँगै देशभर सञ्चालनमा रहेका विमानस्थलको सङ्ख्या ३५ पुगेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हाल देशभर तीन अन्तर्राष्ट्रियसहित ५५ वटा विमानस्थल रहेका छन् । जसमध्ये अधिकांश विमानस्थलमा परीक्षण उडानसमेत भइसकेको छ । तर सडकमार्गको पहुँच, महँगो हवाई भाडा, राज्यसँग साना जहाजको अभाव, दुर्गम उडानमा प्रतिस्पर्धा नहुनु र […]

Continue Reading

नागढुङ्गा सुरुङमार्गको भौतिक प्रगति ८३.७५ प्रतिशत

काठमाडौँ । सिस्नेखोला–नागढुङ्गा सुरुङमार्गको समग्र भौतिक प्रगति ८३.७५ प्रतिशत र वित्तीय प्रगति ७६.६८ प्रतिशत पुगेको छ । नागढुङ्गा सुरुङमार्ग आयोजनाका अनुसार निर्माण सुरु भएको ५ वर्ष पुरा हुँदासम्म १६.२५ प्रतिशत काम अझै बाँकी रहेको हो ।पछिल्लो समय थपिएको म्याद अनुसार अब यो सुरुङ मार्ग निर्माण ९ महिना सकिसक्नुपर्ने छ । तर, यो अवधिभित्र निर्माण पुरा […]

Continue Reading

ललितपुरमा ५ तारे होटल रोयल टुलिपको सुरुवात

ललितपुरमा गुण समूहको  ५ तारे होटेल रोयल टुलिप औपचारिक रुपमा सुरुवात भएको  छ । बुधबारदेखि १६ रोपनी क्षेत्रफलमा सो होटलको सुरुवात भएको हो । गुण समूहको ६ अर्ब लागतमा होटल तयार गरिएको अध्यक्ष राजेन्द्र शाक्यले जानकारी दिए । होटलमा ३०२ कोठा रहेका छन् । बुधबार एक कार्यक्रमका बिच राजेन्द्र शाक्य र लुभ्र होटलका निर्देशक एवम् […]

Continue Reading

आजकाे बिदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ३४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ३५  पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ १५ पैसा, […]

Continue Reading

नेपालमा १ लाख ४१ हजार होटल, तलबी कर्मचारी १ लाख ६ हजार मात्रै

काठमाडौँ । नेपालमा होटल तथा रेष्टुरेन्टको संख्या  १ लाख ४० हजार भन्दा माथि पुगेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले गरेको राष्ट्रिय होटल तथा रेष्टुरेन्ट सर्भेक्षणले यो अवस्था देखाएको हो । कार्यालयले गरेको सर्भेक्षणमा कुल १ लाख ४१ हजार २२३ वटा आवास तथा भोजन सेवासँग सम्वन्धित प्रतिष्ठानहरु रहेको उल्लेख गरिएको छ ।  ती संस्थाहरुमा कुल ३ […]

Continue Reading