घरमा सुरुङ बनाएर चोरी, ४ जना पक्राउ
रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकाको एक घरमा सुरुङ बनाएर चोरी भएको छ । जिल्लाको फतुवा विजयपुर नगरपालिका वडा नम्बर ६ पेटभर्वा निवासी अच्छेलाल साहको घरमा चोरी भएको हो ।बुधबार राती करिब १२ बजे सुरुङ बनाई घरमा प्रवेश गरेर ५ वटा मोबाइल गरगहना र नगद २ लाख गरी करिब ५ लाख बराबरको चोरी भएको पीडित अच्छेलाल […]
Continue Reading