प्राधिकरण सञ्चालक समितिको बैठकमा ऊर्जामन्त्री अनुपस्थित
नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति बैठकमा सञ्चालक समितिका अध्यक्ष ऊर्जामन्त्री दीपक खड्का अनुपस्थित भएका छन् ।प्राधिकरणको वित्तीय विवरण पारित गर्न मङ्गलबार बसेको बैठकमा मन्त्री खडकासँगै ऊर्जासचिव सुरेश आचार्य र राजस्व सचिव दिनेशकुमार घिमिरे पनि उपस्थित नभएपछि औपचारिक निर्णय भने केही गर्न सकेन । ८ सदस्यीय प्राधिकरण सञ्चालक समिति बैठकमा मंगलबार चार जना मात्रै उपस्थित थिए […]
Continue Reading